News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज वि.सं. २०७६ साल मंसिर ३० गते सोमबार, सन् २०१९ डिसेम्बर १६ तारीखको राशीफल हेर्नुहोस

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि,...बाँकी

    मध्यरातमा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

    काठमाडौं २९, २०७६ मंसिर : नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि कारण जानकारीमा आएको छैन। विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक...बाँकी

    हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २९ गते आइतबार, सन् २०१९ डिसेम्बर १५ तारीखको राशीफल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र काम...बाँकी

    बेवारिसे महिलाको उद्धारमा खटिइन् उपमेयर हरिप्रभा खड्गी

    काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले टुँडीखेलमा बिरामी भएर दुःख पाएकी एक महिलाको उद्धार गरेर उपचार गराएकी छिन्। बिहीबार राति काठमाडौं महानगरपालिकाका कर्मचारी, मानव सेवा आश्रमका सदस्यहरूलगायतसँग टुँडीखेल पुगेकी उपमेयर खड्गीले ती महिलाको उद्धार...बाँकी

    कुवेतका तीन किराती संस्थाहरुले उधौली चाड धुमधामसँग मनाए

    कुवेत १४, २०१९ डिसेम्बर : तीन किरातीहरूको संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुमधामसँग मनाए। कार्यक्रमकाे समय ११ बजे भनेर अायाेजकले पत्र पठाए पनि अथिति नै ढिला अाएका कारणले गर्दा नै...बाँकी

    वीपी कोइरालाका जेठा छोराको बिबाहको ५०औँ वर्षगाँठमा देउवा र हिमानी सहभागी [फोटो फिचर]

    काठमाडौं – नेपाली कांग्रेसका नेता स्व.वीपी कोइरालाका जुष्ठ पुत्र प्रकाश कोइरालाले आफ्नो विवाहको ५०औँ वर्षगाँठ मनाएका छन्। काठमाडौंको एउटा होटेलमा बिहीबार राति भव्य रुपमा प्रकाश कोइरालाले आफ्नी धर्मपत्नी सुष्मा कोइरालासँग ५०औँ वर्षगाँठ मनाएका हुन्। विवाह...बाँकी

    हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २८ गते शनिबार, सन् २०१९ डिसेम्बर १४ तारीखको राशीफल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो...बाँकी

    मकाउमा उधौली साकेला चाड यसरी मनाईयो [फोटो फिचर]

    सन्जिब कोयी मकाउ १४, २०१९ डिसेम्बर : “भाषा, संस्कार र संस्कृतिको संरक्षण” गरौ भन्ने मुलनाराका साथ किरात राई यायोक्खा मकाउको आयोजनमा आयोजित उधौली साकेला चाड- ५०७९ कार्यक्रम मकाउमा रहेका नेपाली समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा किरात राई...बाँकी

    शेयर गरौं आज वि.सं. २०७६ साल मंसिर २७ गते शुक्रबार, सन् २०१९ डिसेम्बर १३ तारीखको राशीफल

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।...बाँकी

    कोहलपुर इलाकामा डीएसपी चन्द खटिए

    बाँके २६, २०७६  मंसिर : प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दको काज सरुवा गरेको छ। कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई...बाँकी