२०७७ साउन १०, शनिबार सुर्खेत – वीरेन्द्रनगर-९ लाटीकोईलीको चाँदनी चौकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा युवाहरुले रंगरोगन गरेका छन। लाटिकोईलीमा रहेका युवाहरुको समुहले विधालयमा सरसफाई र जिर्ण भएको विधालयमा रंगरोगन गरेका हुन। बर्षौदेखि जिर्ण अवस्थामा...बाँकी
कुवेत – कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिएको पिडित नेपालीहरुको भनाई छ। कम्पनीले आज दिन्छु, भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद...बाँकी
सुयोग ढकाल – आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ। चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता...बाँकी
वि.सं.२०७७ साल साउन १० गते शनिवार, सन् २०२० जुलाई २५ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला।...बाँकी
२०७७ साउन ९, शुक्रबार दैलेख – विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ। कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका सांसद विशाल भट्टराईले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद घटाई जेलमुक्त गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले गरेको फैसलामा कडा टिप्पणी गरेका छन्। सांसद भट्टराईले बिहीवार राती सामाजिक संजाल...बाँकी
२०७७ साउन ९, शुक्रबार। राहुल गुप्ता/विरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसातादेखि श्रावण महिनाको पहिलो सातासम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा, सृट सुटिङ, हाडवेयर, मरिच, मोटर, छोहडा लगायतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ४...बाँकी
वि.सं.२०७७ साल साउन ९ गते शुक्रवार, सन् २०२० जुलाई २४ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा...बाँकी
काठमाण्डौ – झण्डै चार महिनापछि बन्दपछि महानगर भित्र यातायातले बुधबारदेखि आफ्नो सेवा सुरु गरेको छ। लकडाउन अघि ४९ वटा बसहरु खचाखच हुने महानगर यातायातले अहिले १२ वटा मात्रै चलाउँदा पनि सिटहरु खाली हुने गरेको छ। गाडीको...बाँकी
२०७७ साउन ८, बिहीबार सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले असामावेशी विज्ञापनबाट २० जना विद्यालय नर्स भर्ना गरेको विरुद्धमा बुधवार दर्ता गरिएको रिटमा उच्च अदालत सुर्खेतले विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश...बाँकी