News Portal

आफ्नो प्रतिमा देखेर धुर्मुस चकित, चित्रकारलाई धन्यवाद दिए

हिमालीसंचार संवाददाता
५८५ पटक

काठमाण्डौ – चर्चित हास्यकलाकार धुर्मुस (सिताराम कट्टेल) चितवनका एक चित्रकारले बनाएको आफ्नो मुर्ति देखेर स्वयं सिताराम कट्टेल उर्फ धुर्मुस चकित भएका छन् ।

हाँस्यव्यंग्य क्षेत्रमा परिचित चरित्र ‘धुर्मुस’ को मूर्ति देखेर धुर्मुस चकित भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनले आफ्ने प्रतिमासँगको केही तस्वीरहरू पनि फेसबुकमा राखेका छन्।

उनको त्यो सुन्दर मूर्ति बनाउने चित्रकार चितवन भरतपुर ४ का चित्र बहादुर श्रेष्ठ हुन्। धुर्मुसले उक्त प्रतिमाको लागि चित्रकारलाई धन्यवाद दिएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...