News Portal

  • गृहपृष्ठ समाचार, समाज

    राजमार्ग सडक ठूलो खतरामा

    धादिङ -मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस् या त्रिभुवन राजमार्ग...बाँकी

    दुई करोडको भैसीं खरिदबारे छानविन

    २०७७ साउन १८, आइतबार गोविन्द केसी/दैलेख – नारायण नगरपालिकामा, पशु सेवा कार्यालय दैलेख र जिल्ला कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानहरुलाई भैसी बाँडिएपछि अनियमितता भएको भन्दै उजुरी परेको छ। उजुरी परेपछि जिल्ला...बाँकी

    वडाध्यक्ष र वन कार्यालयको मिलेमत्तोमा कामै नभएको सडकको भुक्तानी

    २०७७ साउन १८, आइतबार वीरेन्द्रनगर – कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघिल्लो आर्थिक वर्ष चिंगाड गाउँपालिकाका दुई वटा सडक योजनाका लागि १ करोड ८ लाख ६१ हजार ७ सय ९१ रुपैयाँ छुट्यायो।...बाँकी

    धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि, क्वारेनटाइन बाहिरका थप ५ जना पनि कोरोना

    धरान । धरान उपमहानगरपालिका तीन कुने स्थित औद्योगिक क्षेत्रको उद्योगमा काम गर्ने ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका धरानका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले...बाँकी

    बुटवल तानसेन सडक भासियो, ठूला सवारी साधन सञ्चालनमा अवरोध

    लक्ष्मण पोखरेल बुटवल – पटकपटक पहिरोले अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक भासिएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्ने सडक ठाउँठाउँमा भासिएपछि ठूला सवारीसाधन सञ्चालनमा अवरोध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रका चार स्थान र...बाँकी

    ३७ हजार बढी नेपालीहरु स्वदेश फर्किए

    २०७७ साउन १८, आइतबार काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो। नेपाल...बाँकी

    हेर्नुहोस आज साउन १८ गते आइतबारको राशिफल

    वि.सं.२०७७ साल साउन १८ गते आइतबार | २०२० अगस्ट २ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त...बाँकी

    उपचारका लागि लायन्स क्लवको सहयोग

    २०७७ साउन १७, शनिबार सुर्खेत – विषालु च्याउको तरकारी खाँदा विरामी भएर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका जाजरकोटक कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ। लायन्स क्लवले कुशे...बाँकी

    हङकङमा आज थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि, दैनिक १ सय नाधेको ११ औ दिन

    युवा राई, हङकङ। हङकङमा शनिवार थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२४ स्थानीय र १ जना आयातित गरी...बाँकी

    लेखराज भट्टको मन्त्रालयमा लेखा न देखा

    २०७७ साउन १७, शनिबार काठमाडौं – कहिले कालो बोका, कहिले काला कांग्रेस। यस्तो कालाको चक्करमा लाग्ने मन्त्री हुन्,लेखराज भट्ट। डोटी, डडेल्धुराको मन्दिरमा ४ वटा कालो बोका चढाएर भौतिकवादी दर्शनको आफैँले खिल्ली उडाउने उनै उद्योगमन्त्री लेखराज...बाँकी