News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

दर्शन ठकुरी समाज कुवेतको अध्यक्षमा हमाल र महासचिबमा मल्ल चयन

कुवेत – दर्शन ठकुरी समाज कुवेतको अधिवेशनमा रक्तदान कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ। गएको शुक्रबार कुवेतको साल्मियामा सम्पन्न चौथो अधिवेशन पश्चात समाजका सम्पुर्ण सदस्यहरुसहित ब्लड बैंक जाब्रियामा गएर रक्तदान गरिएको थियो। एनबिडिको सहकार्यमा उक्त...बाँकी

ब्राउन सुगरसहित चार जना पक्राउ

काँकडभिट्टा — प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा लिएर लागू पदार्थको कारोबार गर्दै...बाँकी

मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु

मलेसिया – मलेसियामा एक नेपाली नागरिकको मृत्यु भएको छ। सल्यानको वन्गाड कुपिण्डे नगरपालिका वडा नं ७ गैरीकटेरीका ४२ बर्षिय पुर्ण रावतको बिहिवार मृत्यु भएको हो। मलेसियास्थित स्मार्ट टास्क सेकुरुटी कासतेरा कम्पनीमा कार्यरत रावतको सुतेकै स्थानमा मृत्यु...बाँकी

सुनसरीको पानवारीमा भव्य पार्क बन्ने, डिपिआर समेत तयार

धरान -धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पाँचकन्या पार्क बनाउने भएको छ। सामुदायिक वन उपभोक्ता समूहले पाँचकन्य पार्कको विस्तृत परियोजना रिपोर्ट डिपिआर समेत तयार गरिसकेको छ । पाँचकन्या सामुदायिक वनको समीपमा करिब ५ बिगाहा क्षेत्रफलमा...बाँकी

यलम्वर संगीत प्रतियोगिताका टप १० प्रतियोगी छनौट, विजेतालाई हङकङ जाने अबसर

काठमाण्डौ – किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनौट प्रतियोगीताबाट उत्कृष्ट १० जना प्रतिष्पर्धी छानेका छन्। शनिबार भएको छनौट प्रतियोगीताबाट खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु...बाँकी

हेर्नुहोस् आज मंसिर ७ गते आइतवारको राशिफल

वि.सं.२०७७ साल मंसिर ७ गते आइतवार || सन् २०२० नोभेम्बर २२ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले...बाँकी

भोजपुरको टेम्के डाडामा बन्ने भ्यू टावरको डाक्टर महावीर पुनको सुझाव

काठमाण्डौ – राष्ट्रिय आविष्कारक केन्द्रका अध्यक्ष डा. महावीर पुनले भोजपुरको टेम्के डाडामा बन्न लागि रहेको भ्यू टावरको लागि आफ्नो धारणा राख्दै सुझाव राखेका छन् । डा. पुनले “धेरै साथीहरुलाई मैले टेम्के भ्युटावर बनाउने कुराको बारेमा...बाँकी

काठमाडौंमा नि:शुल्क पीसीआर परीक्षण गरिने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क कोरोना परीक्षणको तयारी भएकाे बताउनु भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले आईतबारबाटै नि:शुल्क पीसीआर परीक्षण थालिने बताउनुभयो। काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने...बाँकी

मोरङको रतुवामाईबाट १६ जना जुवा खेलाडी पक्राउ

रबिन्द्र बराल/मोरङ– मोरङ रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बतौलाको घरमा गतरात जुवा खेलिरहेको अवस्था १६ जनालाई सिजुवा प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जुवा तास...बाँकी

नेपाल–भारतबीच रेलमार्गमा सहकार्यबारे वार्ता

काठमाडौं – रेलमार्ग सहकार्यसम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा.मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए। नेपाली टोलीको नेतृत्व नेपाल सरकार...बाँकी