News Portal

मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु

ईन्द्रप्रकाश बुढा
१५०९ पटक

मलेसिया – मलेसियामा एक नेपाली नागरिकको मृत्यु भएको छ। सल्यानको वन्गाड कुपिण्डे नगरपालिका वडा नं ७ गैरीकटेरीका ४२ बर्षिय पुर्ण रावतको बिहिवार मृत्यु भएको हो।

मलेसियास्थित स्मार्ट टास्क सेकुरुटी कासतेरा कम्पनीमा कार्यरत रावतको सुतेकै स्थानमा मृत्यु भएको हो। उनको मृत्यु गएको बिहिवार बिहान ३ बजे भएको बुझिएको छ।

उनी काठमाडौको गौसलास्थित एड्भान्स मेनपावरबाट ११ महिना अघी मात्रै रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए। उनको श्रीमती, १ छोरी र २ छोरा रहेका छन।

उनको मृत्युको कारण भने खुलेको छैन। शव पोस्ट माटमको लागि अस्पताल लगिएको छ भने, सोमवार मात्रै रिपोर्ट आउने सोही कम्पनीमा कार्यरत मोहन ओलीले बताए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...