News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

म्यानपावरले तीन करोड रूपैयाँ ठग्यो, ठगिनेमा पूर्व सेना र प्रहरी

काठमाण्डौ – बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। १ सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।...बाँकी

केपी ओलीले देव गुरुङ हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई नेकपा ओली समुहका प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। नेपाल...बाँकी

गंगाजमुना गाउँपालिकामा तालाबन्दी खोल्ने प्रक्रियामा सहमति

धादिङ हरि बानियाँ – भनिन्छ कि राम्रो काम गरेर चर्चामा आइन्छ कि नराम्रो काम गरेर  तर हाम्रो गंगाजमुना गाउँपालिका    भ्रष्टाचारकै दलदलमा फसेर यतिवेला चर्चामा आएको छ। गंगाजमुना गाउँपालिकामा यतिबेला भ्रष्टाचारकै कारणले स्थानीय तहदेखि केन्द्रसम्म चर्चामा...बाँकी

सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडाैं – १६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो। यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा...बाँकी

नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी, छलफलका लागि प्रहरी कार्यालय धरानमा बोलाईयो

विराटनगर – नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्। प्रधानमको निवेदन परेपछि...बाँकी

‘सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ’ तिलक राई

धरान – कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा...बाँकी

नेकपाको नामको विवादमा सुनुवाई सकियो सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतमा सुनुवाई आज सकिएको छ। आजको फैसला आगामी फागुन २० गते निर्णय सुनाउने भएको छ।  बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...बाँकी

बझाङका अमृत सिंहका हत्याआरोपी पुर्पक्षका लागि कारागार चलान

बझाङ – बझाङका अमृत सिंहको हत्याका ५ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको हो। पुर्पक्षका...बाँकी

अहम्‌को अवसान !

सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटार गुल्जार थियो । प्रधानमन्त्री केपी शर्मा ओली ७० वर्ष लागेको उपलक्ष्यमा सांगीतिक कार्यक्रमसहित उनका निकटस्थ, केही मन्त्री र परिवारका सदस्यले भव्य समारोह...बाँकी

मकाउबाट ११ जना नेपाली नागरिक लामो ट्रान्जिट पोईन्ट झेल्दै स्वदेश फिर्ता

मकाउ – कोरोना भाइरसका कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएको र विभिन्न कारणले १३ जना नेपाली नागरिकहरुले नेपाल फर्कन इच्छा व्याक्त गरेका मध्य आज ११ जना नेपाली नागरिक हङकङ,थाईलैण्ड, दुबई हुदै काठमाण्डौ अवतरण गर्ने...बाँकी