News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

मकाउमा ३९ औं राष्ट्रिय मगर दिवसको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित)

मकाउ – मकाउमा संगठित मगर संघ मकाउले ३९ औ राष्ट्रिय मगर दिवसको अबसरमा नेपालको पहिलो सहिद लखन थापा मगरको फोटोमा माल्य अर्पण साथै दिप प्रज्वलन गरेर मगर संघ मकाउका अध्यक्ष शम्सेर थापा मगरको अध्यक्षतामा एक...बाँकी

सामाजिक अभियान्त शरिन तामाङले महिलासँगै बिहे गरिन्

काठमाण्डौ – सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् । सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले...बाँकी

पत्रकार हत्यामा मुछिएका साउदी युवराज उत्तिकै शक्तिशाली रहलान् ?

ऐजेन्सी – साउदी पत्रकार जमाल खसोगीको हत्यासँग जोडिएको अमेरिकी गोप्य रिपोर्ट सार्वजनिक हुनु मध्यपूर्वका शक्तिशाली व्यक्ति साउदी अरबका युवराज मोहम्मद बिन सलमानको ताकत, प्रतिष्ठा र अन्तर्राष्ट्रिय हैसियतमा एक झट्काजस्तै हो । रिपोर्टमा खसोगीको हत्याका लागि...बाँकी

केपी ओलीसंग १ सय भन्दा बढी सांसद रहेको दावी, पार्टीको ह्विप नमान्नेलाई कारबाही गर्ने : विशाल भट्टराई

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले १ सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु...बाँकी

राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको तेजकुमार राईको कविता तृतिया

काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको कविता तृतिया स्थान हासिल गर्न सफल भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय...बाँकी

इटहरीमा ३० करोडको लगानीमा ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा, फागुन १७ गते उद्घाटन हुने

इटहरी – इटहरी उपमहानगरपालिका इटहरी-२, तालतलैया नजिकै आकर्षक ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा आएको छ । अघिल्लो वर्ष चैतदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको पार्क एक वर्ष पछि सञ्चालनमा आएको भए पनी उद्घाटन आगामी...बाँकी

कीर्तिपुरको नयाँबजारमा दुर्घटना गरी फरार कार चालक कलंकीमा समातिए

काठमाण्डौ – कीर्तिपुरको नयाँ बजार वानवेमा गलत दिशाबाट आउँदै गरेको एउटा निजी कारले विपरीत दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिएर फरार भएका कार चालक कलंकीमा समातिएको छ। नयाँबजारमा गलत दिशाबाट आउँदै गरेको बा १६ च १३३४...बाँकी

केपी ओलीसँग एकताको सम्भावना छैन: अध्यक्ष प्रचण्ड

  काठमाण्डौ – नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् ।  नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् ।  शुक्रबार...बाँकी

प्रधानमन्त्री ओलीका दुई रणनीति !

काठमाण्डौ – तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म...बाँकी

छलफलका लागि प्रहरी कार्यालय गएनन् पल शाह, निर्देशक अरुण प्रधानविरुद्ध पनि उजुरी

रोहित राई/धरान – चलचित्रकर्मी महासंघ प्रदेशक १ का अध्यक्ष अरुण प्रधानमाथि दुव्र्यवहार र भौतिक आक्रमणको आरोप लागेका नायक पल शाह छलफलको लागि प्रहरी कार्यालयमा आउन मानेका छैनन्। प्रधानले नायक शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध...बाँकी