News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    मोरङका नमूना सहकारीले सर्वसाधारणले बचत गरेको ७ करोड हिनामिना

    रबिन्द्र बराल/मोरङ– मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको ७ करोड रुपैँया सञ्चालन समितिले  हिनामिना गरेको सार्वजनिक भएको छ । लामो समयदेखि संस्थाका पाँचजना सदस्यहरुको मिलेमतोमा सहकारीको लेखा...बाँकी

    शेयर गर्नुहोस् आज मंसिर ११ गते बिहीवारको राशिफल

    वि.सं.२०७७ मंसिर ११ गते बिहीवार || सन् २०२० नाेभेम्बर २६ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। आकस्मिक खर्चले...बाँकी

    डिएगो म्याराडोनाः हृदयाघातका कारण निधन

    फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। उनको रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक मस्तिष्कको शल्यक्रिया गरिएको थियो । उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। आर्जेन्टिनाले...बाँकी

    हङकङमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टि

    युवा राई/हङकङ – हङकङमा आज बुधवार थप ८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।केन्द्रका अनुसार संक्रमितहरुमा ८४ स्थानीय र १ जना आयातित रहेका छन्। यो तीन महिनाभित्र सबैभन्दा ठूलो आँकडा हो।...बाँकी

    नागरिकप्रति अनुत्तरदायी नगरपालिका: गरिबका टहरा हट्छन्, मुहार फेर्ने योजना अलपत्र

    सुर्खेत – वीरेन्द्रनगर नगरपालिका गौरवका प्रमुख योजनाहरु अलपत्र छन्। कतिपय योजनाहरु समयमा सम्पन्न नहुँदा वायूप्रुदषणका प्रमुख कारक बनेका छन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको यो नगरपालिका प्रदेशकै मुहारविन्दुको रुपमा रहेको छ। जसको मुहार परिवर्तनको प्रमुख...बाँकी

    खोटाङ जिल्लामा फुसको छाना विस्थापित गरेर प्रत्येकको धरमा जस्तापाता हाल्ने

    खोटाङ । मंसिर ९, खोटाङ जिल्लामा २ हजारभन्दा बढि घरका फुसको वा कच्ची छाना हटाएर जस्ता हाल्ने सरकारले तयारी गरिएको छ। खोटाङ जिल्लामा २ नगरपालिका, ८ गाउँपालिका रहेको छ। नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम...बाँकी

    म्यानपावरमा छापा मार्दा प्रहरीमाथि हातपात, विदेशी नियोगको गाडी पनि भेटियो

    काठमाण्डौ – मंगलबार विहान वैदेशिक रोजगार विभागको टोली लाजिम्पाटस्थित होप इन्टरनेसनलमा पुग्यो । विभागलाई पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा टोली पुगेको थियो । टोली त्यहाँ पुग्नासाथ हतार-हतार अन्तरवार्ता बन्द गरियो...बाँकी

    मोरङका विभिन्न पालिका भित्रका विधालयहरुमा मंसिर १५ गतेदेखि पठनपाठन सुचारु गर्ने निर्णय

    रबिन्द्र बराल/ मोरङ – मोरङका विभिन्न नगरपालिकामा, पालिका स्तरीय बैठकमा मंगलबार रतुवामाई नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान गाउपालिका, जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु, अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखहरुको संयुक्त बैठकले...बाँकी

    हङकङमा आज ८० जनामा कोरोना संक्रमण पुष्टि, ५० जना भन्दा धेरै प्रारम्भिक केस थपिएको छ

    युवा राई/हङकङ –  हङकङमा आज मंगलवार थप ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले हङकङले जनाएको छ। केन्द्रका अनुसार संक्रमितहरुमा ६९ स्थानीय र ११ जना आयातित रहेका छन्। यो तीन महिनाकै सबैभन्दा ठूलो...बाँकी

    धरानको वीपीमा स्वास्थ्य मन्त्रीका भतिज र ज्वाइँ सल्लाहकारमा नियुक्त

    धरान – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका भतिज र ज्वाइँले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नियुक्ति भएका छन्।  धरानमा रहेको वीपी प्रतिष्ठान धरानमा मन्त्री ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त...बाँकी