News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रेडक्रसद्धारा प्रदेश-१ सरकारलाई १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर– प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५०...बाँकी

    लोकगायक सुरेश गन्धर्व अस्पताल भर्ना, सहयोगका लागि अनुरोध

    धरान– लोक गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् ।’रिंकीबुङको राँगो’ लाई बोलको चर्चित गीतका लोकगायक सुरेश गन्धर्व केही समयदेखि अस्वास्थ्य भएर ओछ्यानमा थलिएका थिए । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना...बाँकी

    मोरङको मिक्लाजुङमा हतियार सहित एक जना पक्राउ

    मोरङ– मोरङको मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउसो सवा ३ बजे पक्राउ गरेको हो...बाँकी

    समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा नमूना बाल गृहका बालबालिकाहरुलाई कपडा सहयोग

    मोरङ – समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा उर्लाबारीका नमूना बाल गृहका बालबालिकाहरुलाई मकाउमा देउसी भैलो कार्यक्रममा उठेको रकममा थप साथीभाईको सहयोगले न्यानो कपडा वितरण गरेकी छिन्। समाजसेवी गीता मगर शेर्पा विगत लामो समयदेखि मकाउमा कार्यरत...बाँकी

    बेवारिसे शव जलाउने सपना रोकामगर बिबिसीको प्रभावशाली महिलाको सूचीमा

    काठमाण्डौ – म्याग्दीकी १८ वर्षीया सपना रोकामगर बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको सन् २०२० सालको प्रभावशाली महिलाको सूचीमा सुचीकृत भएकी छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड...बाँकी

    कोरोना संक्रमणका कारण पथरी गाविसका पूर्व अध्यक्ष बान्तवाको निधन

    मोरङ – मोरङ जिल्लाको पथरीका तत्कालीन पथरी गाविसका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणका कारण निधन भएको छ । पूर्वअध्यक्ष बान्तावामा कोरोना संक्रमण देखिएपछि गत हप्ता उपचारा लागि विराट मेडिकल अस्पताल विराटनगर लगिएको थियो। उनको...बाँकी

    नितिका एण्ड राज कन्ट्रक्सनले ईन्जिनियरलाई अटेर गर्देे पुनः सडक निर्माण

    रबिन्द्र बराल माेरङकाे- रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५...बाँकी

    सन्सारी मन्दिरको निर्माण कार्य सुरु

    रबिन्द्र बराल,मोरङ – रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० कराेड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण...बाँकी

    आठ महिनादेखि बन्द मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

    गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले...बाँकी

    पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

    पोखरा – सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ९एसपी० जीवन श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाइलट रहेका छन् । फिस्टेल प्याराग्लाइडिङका नेपालीको उपचारको लागि पोखरास्थित मेट्रो...बाँकी