News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

कांग्रेस निकटका पोखरेलले पत्रकार महासंघमा ओली समूहलाई नकआउट गर्दै, अधिकांश स्थानमा अगाडि

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन्। बुधबार भएको देशभरिको मतदानपछि भएको मतगणनामा पोखरेल फराकिलो मतसहित अगाडि देखिएका हुन्। निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षका प्रत्यासी...बाँकी

नेपाल पत्रकार महासंघ निर्वाचनः प्रदेश १ मा कती मत खस्यो

विराटनगर – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेश १ को ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ।...बाँकी

दुर्गमका सांसद्को आक्रोश: घाम नलागी टावर आउँदैन, कसरी टेलिफोन गर्ने ?

काठमाडौँ – ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित...बाँकी

महिलाले बुबाको अंश पाउने, पतिकोमा पनि हक लाग्ने

काठमाण्डौ – आजभन्दा झन्डै साढे सात सय वर्षअघि राजा जयस्थिति मल्लले नेपालमा एउटा कानून जारी गरेका थिए। विक्रम सम्वत १४३६ सालमा जारी उक्त कानुनको दफा १९ मा भनिएको थियो; “निर्धन तथा छोरा नभएकी स्त्रीले जब...बाँकी

“हाट बजार” एप किसान र उपभोक्तालाई उपयोगी एप सार्वजनिक

रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्‍याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले...बाँकी

आजको राशिफल: वि.सं. आज २०७७ साल चैत्र २४ गते मंगलवार, सन् २०२१ अप्रिल ६ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो...बाँकी

विराटनगर विमानस्थल नेपालकै ठूलो आन्तरिक टर्मिनलमा स्तरोन्ति हुने

विराटनगर – विराटनगर विमानस्थल आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनल निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउने भएको हो । विमानस्थलमा यात्रुको चाप बढ्दै गए पछि साँघुरो टर्मिनल...बाँकी

गुराँस टिप्नेवाई पाँच हजार जरिवाना

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ। समितिका...बाँकी

पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

धरान – पार्टी परित्याग गर्दै प्रदेश १ को मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी...बाँकी

गाउँले होटलका संचालकको चारआली जंगलमा शव भेटियो

झापा – बिर्तामोडको गाउँले होटलका संचालकको शव चारआलीको जंगलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका संचालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ। झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित...बाँकी