News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

    रामेछाप। बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ।...बाँकी

    सुनसरी समाज युएईद्वारा राहत वितरण

    आरपी सहयात्री/सुनसरी – वैदेशिक रोजगारीको लागि युएई पुगेका सुनसरीबासीहरुले आफ्नो जिल्लामा रहेका अशक्तहरुलाई राहत वितरण गरेका छन् । सुनसरी समाज युएईको संयोजकत्वमा थालिएको राहत संकलन अभियान अन्तर्गत १८ जना शारीरिक र मानसिक रूपमा अशक्तहरुलाई चामल,...बाँकी

    आज वि.सं २०७८ साल असार १७ गते बिहीवार, सन् २०२१ जुलाई १ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या...बाँकी

    पृथ्वी सुब्बा गुरुङ हिजो माधव नेपाल भेट्न पुगेपछि, आज नयाँ स्थिति

    काठमाण्डौ – नेकपा एमालेलाई माओवादीसँग एकतापूर्व अर्थात् ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउने संस्थापन पक्षको आजको निर्णयबारे अर्को पक्षको औपचारिक धारणा सार्वजनिक नहुँदै बालुवाटारनिकट एक स्थायी समिति सदस्यले भने माधव नेपालको मागबमोजिम नै निर्णय...बाँकी

    प्रदेश १ सरकारको गाडी मोह, साढे तीन वर्षको अवधिमा १ अर्ब बढीका गाडी खरिद

    विराटनगर – प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी खरिद गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा...बाँकी

    वीपीको उपकुलपति मदिरामा लठ्ठ, आन्दोलनरत संयुक्त संधर्ष समितिको कुरो सुन्दैनन्

    धरान – वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका थिए। प्रा. डा. गिरीले मादक पदार्थ सेवन गरी वार्ता स्थलमा पुगेपछि बार्ता स्थगित भएको छ ।  धरानका...बाँकी

    मोरङमा श्री ग्राम लक्ष्मी बचतद्वारा धान दिवस मनायो

    रबिन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसको रुपमा मनाएको छ । “मेरो कृषि, मेरो पौरख” भन्ने मुल नाराका साथ धान...बाँकी

    विज्ञहरु भन्छन- वैदेशिक रोजगारीले नवदासता र दलाल पुँजीवादलाई प्रोत्साहन गर्यो

    काठमाडौँ। विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयु) समन्वय समिति, नेपालबाट आयोजित ‘आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु’ विषयक भर्चुअल सेमिनारमा वक्ताहरुले वैदेशिक रोजगारीले नवदासता सृजना गर्ने र दलाल पुँजीवादलाई प्रोत्साहन गरिरहेको बताएका छन्। भर्चुअल सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै...बाँकी

    मोरङको रंगेली बस पार्कमा रहेको ईलाका प्रशासन कार्यालय शुक्रवारेको नयाँ घरमा स’यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित बसपार्कमा रहेको ईलाका प्रशासन कार्यलय रंगेली ७ कै शुक्रवारे स्थित आदर्श टोलमा सरेको छ । हुलाकी सडक निर्माण भएपछि बसपार्कमा रहेको प्रशासन कार्यलयमा सेवा ग्राहीहरुका...बाँकी

    एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना युवा पक्राउ

    मोरङ – बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । उक्त...बाँकी