News Portal

गृहपृष्ठ विशेष, समाचार, समाज

छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ। बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक...बाँकी

सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

दोहोर्‍याएर नागरिकता दिन सिफारिस गर्ने रामेछापको उमाकुण्ड गाउँपालिकाका वडा सचिव पक्राउ

पुष्कर खड्का – रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। २०७५ सालमै नेपाली नागरिकता बनाएकी उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुन: नागरिकता लिन वडाबाट ‘डबल सिफारिस’ गरेको अभियोगमा...बाँकी

रंगेली जनजाति महासंघकाे वडा समन्वय परिषदले मनायो २८ ओै विश्व आदिवासी दिवस

रबिन्द्र बराल  नेपालका आदिवासी जनजाति संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवसकाे उपलब्धमा रंगेलीमा आदिवासी दिवश मनाएका छन। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता...बाँकी

जबरजस्ती करणी गरेको अभियोगमा ५३ वर्षीय लामा पक्राउ 

धादिङ – जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। खनियाबास गाऊँपालिका वडा नम्बर ३ ( बिर्चेत मोङपथे ) बस्ने ५३ वर्षीय मोईजलम भन्ने मोईजा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी

महिनौँ कुर्नुपर्ने बाध्यता हट्यो, अब ३ दिनमै सवारी अनुमति पत्र पाइने !

काठमाडौं। तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई...बाँकी

कुवेतमा जुलाई महिनामा मात्रै ४ जना नेपालीले ज्यान गुमाए

कुवेत सिटी। कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन। रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ। यसरी मृत्यु...बाँकी

राष्ट्रिय परिचयपत्र अनिवार्य तर अनेक सकस

सम्झना विक, काठमाडौं। जिल्ला प्रशासन कार्यलय काठमाडौंको प्राङ्गण अघिपछिको जस्तै बुधबार पनि भिडभाड देखिन्थ्यो। विभिन्न उद्देश्यले सेवाग्राही लाइनमा उभिरहेका थिए। प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचयपत्र बनाउन मानिसहरु लाइनमा उभिइरहेका थिए। सरकारले बाध्यताकारी व्यवस्था गरेसँगै राष्ट्रिय...बाँकी

लिखु तामाकोसी गाउँपालिका २ का वडा अध्यक्ष पौडेलले काठमाडौंमा नै पुगेर नागरिकलाई दिए सेवा

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – २ सैपुका वडाध्यक्ष सन्तोष पौडेले गाउँमा मात्र होइन काठमाडौंमा बसेका वडाका नागरिकलाई काठमाडौंमा पुगेर सेवा दिनु भएको छ। गाउँका धेरै जेष्ठ नागरिक काठमाडौं बस्ने तर...बाँकी