News Portal

  • गृहपृष्ठ Flash News, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    ६ गुना बढी रकम असुलीपछि ऋणीलाई ६ महिना कैद

    राजविराज। सरकारले मिटरब्याजीमाथि निगरानी बढाएसँगै सप्तरीका दलित समुदाय पनि खुल्न थालेका छन्। ऋणको छ गुनाभन्दा बढी रकम तिर्दासमेत कपाली तमसुक कागज फिर्ता नदिएर थप असुली गर्न थालेबाट त्रसित बनेका कञ्चनरूप नगरपालिका–५ रामपुरकी ४३ वर्षीया सुनितादेवी...बाँकी

    प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    काठमाडौँ। प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन्। शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए।...बाँकी

    जन-जागृति कुवेतले इ–पासपोर्टको लागि आवेदन फारम भर्न सहयोग गर्ने

    कुवेत – कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ। आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत...बाँकी

    गैरआवासीय नेपाली संघद्वारा शैक्षिक सामग्री वितरण 

    काठमाण्डौं – नेपालमा मातृ भूमि सेवा यात्रा सञ्चालन गरिरहेको एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले छैठौ शृंखला सम्पन्न गरेको छ। एशोसियसनले नेपालस्थित देउराली फाउन्डेसन मार्फत देबघाटमा अवस्थित रामजानकी गार्गी कन्या गुरुकुलममा अध्यनरत ५३ जना छोरीहरुलाई कुर्ता...बाँकी

    लुम्बिनी प्रदेशकी राज्यमन्त्रीको ताण्डव, कालोमोसो दलिनबाट प्रहरीले जोगायो

    दाङ। लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर ५ स्थित एकराज बस्नेतको घरमा गएर बिहानै हुलदंगा गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मन्त्रीजस्तो गरिमामय पदमा रहेकी विमलाले एकाविहानै सर्वसाधारणको घरमा पसेर...बाँकी

    नेपाली सेनाद्वारा प्रशारण लाइनको तारमा चढेका पुरुषको ९ घन्टापछि उद्धार

    काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँडेका एक पुरुषको उद्दार नेपाली सेनाले गरेको छ। हेलिकप्टर मार्फत टिम परिचालन गरेर पुरुषको सकुशल उद्दार गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए। प्रशासन लाइनको नागो...बाँकी

    पोर्चुगलमा बेपत्ता सुजन सिलवालकाे शव समुद्री तडमा फेला

    पोर्चुगल। झण्डै दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्री तडमा भेटिएकाे छ। उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको...बाँकी

    झापाली समाज कुवेतको १७ जुनमा चौथो महाअधिवेशन हुदै

    कुवेत – कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा चौथो महाअधिवेशन कार्यक्रम गर्ने भएको महासचिब गोविन्द प्रसाद तिम्सिनाले बताए। “हाम्रो एकता बिकासको लागि” भन्ने...बाँकी

    रोकिएन अझै सीमा क्षेत्रबाट मानव तस्करी

    कृष्ण उदास खनाल, वीरगन्ज। वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरीसहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ। नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको हो। माइती नेपालले यस...बाँकी

    बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नर बहादुर बानियाँ चयन

    काठमाडौं – बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन  जेठ २० र २१ गते झापामा  सम्मेलन सम्पन्न भयाे।हरेक ३ वर्षमा हुने सम्मेलन यस पटक भने झापाकाेे मेचीनगर  धाइजनस्थित बानियाँ गाउँमा सम्पन्न भयाे। समाजको अध्यक्ष केशर...बाँकी