मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो...बाँकी
ललितपुर — काठमाडौं उपत्यकामा किरात जातिले सामान्य पूजामात्र गरेर बुधबार उभौली चाड मनाएका छन् । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा जारी रहेकोले पूजामात्र गरेर मनाएको जातीय संस्थाका प्रतिनिधिले जनाएका छन् । कोराना महामारीले गर्दा गत वर्ष...बाँकी
वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्। बुधबार बिहान साढे...बाँकी
मकाउ – मकाउमा संगठीत मगर समाज मकाउ, शेर्पा समाज मकाउ, गुरुङ “तमु” समाज मकाउ र तामाङ धेदुङ संध मकाउको संयुक्त आयोजना बुद्ध् जयन्तिको अवसरमा पाकाचाउ स्थित मकाउमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज बुद्धजयन्ति...बाँकी
काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा...बाँकी
ऐजेन्सी – पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री...बाँकी
काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा जाने आन्तरिक तयारीमा जुटेको छन्। जसपाका एक नेताका अनुसार रिक्त रहेका सात मन्त्रालय लिने...बाँकी
काठमाडौं – झापाको प्रस्तावित बीएण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा.जीवन...बाँकी
सुनसरी – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओवादी निकट वाइसीएलले पुर्वाञ्चलको विभिन्न स्थानहरुमा आइतबार साँझ राँके जुलुश संगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्। वाइसीएल लिगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला...बाँकी
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। राष्ट्रपतिद्वारा जारी अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए...बाँकी