News Portal

  • गृहपृष्ठ समाचार, समाज

    बालुवाटारमा टीकाको चटारो, एकादशीको दिन प्रधानमन्त्रीले लगाइदिए एचआइभी संक्रमित बालबालिकालाई टीका

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाइदिएका हुन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई...बाँकी

    कांग्रेस नेता भण्डारीले माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

    गुल्मी : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ । विगत तीन वर्ष देखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका...बाँकी

    बालविवाहमुक्त घोषणा भएकै ठाउँहरुमा बालविवाह !

    मुना हमाल सुर्खेत : लेकवेशी नगरपालिकाकी रुपा नेपालीले १४ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँ अहिले १९ वर्ष पुग्नुभएको छ । साथमा ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन् । विवाहपछि उहाँ विद्यालय जान पाउनुभएन...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल कार्तिक ३ शनिवार

    – ज्यो.पं. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष (इ,...बाँकी

    तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

    कान्दाहार– अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी...बाँकी

    ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

    जनकपुर– जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु...बाँकी

    दशैं टीका : शीतल निवास भन्दा निर्मल निवासमा सर्वसाधारणको घुइँचो

    काठमाडौं – राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे छ । ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिनुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे...बाँकी

    मानिस र कुकुरको सम्बन्धको पुरानो इतिहास

    निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेका थिए। जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट...बाँकी

    भारतको पञ्जाबमा ठूलो रेल दुर्घटना, कम्तिमा ५० को मृत्यु

    भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे...बाँकी

    डा.बाबुरामले लगाए पिताको हातबाट टीका, दिए दशैंको शुभकामना

    काठमाडौं -नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको...बाँकी