काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे...बाँकी
एजेन्सी–आइतबार माल्दिभ्सको सर्वोच्च अदालतले अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अनुमोदन गरिदिएको छ । राष्ट्रपति अब्दूला यामिनले निर्वाचनमा भएको आफ्नो पराजयलाई चुनौती दिँदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए । प्रारम्भमा हार स्वीकार गरेका यामिन र...बाँकी
ज्ञानेन्द्र न्यौपाने रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने...बाँकी
रुकुम : रुकुममा नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद कार्यक्रम रोक्न सरकारले प्रहरी प्रसासन लगाएर आतंक मच्चाएको छ। पूर्व गृहमन्त्री समेत रहेका रुकुम पश्चिमका सांसद तथा नेकपाका नेता जनार्दन शर्माको आदेशमा नेपाली...बाँकी
घनश्याम खड्का काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको...बाँकी
– ज्यो.पं.नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।...बाँकी
कपिलवस्तु -दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा पटक–पटक झडप भएको छ । झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज देखि अनिश्चितकालीन कफ्र्यु (निषेधाज्ञा) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५...बाँकी
काठमाडौंमा -चाडबाडका बेला हजार रुपैयाँ दरका नक्कली नोट छापी बजारमा वितरण गर्ने समूह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।...बाँकी
नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला दुई महिना बित्न नपाउदै अाईतबार बिहान अाएकाे अबिरल बर्षाका कारण पुनः भत्किएको छ । भदौ २६ गते भत्किएकाे नाला निर्माण कम्पनी लामा डाँफे...बाँकी