News Portal

मोरङको रंगेली नगरमा भ्रष्टाचार बिरुद्ध जनचेतना अभियान

‘जागौ युवा जागौं, भ्रष्टाचार विरुद्ध लागौं नेताराज अन्त्य गरौ, जनताराज कायम गरौँ!’

हिमालीसंचार संवाददाता
२१० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको युवा जनचेतना अभियानले  रंगेली नगरपालिकामा जागौ युवा जागौं, भ्रष्टाचार विरुद्ध लागौं नेताराज अन्त्य गरौ, जनताराज कायम गरौँ भन्ने मुल नाराका साथ शनिबार एक समुहले मोटरसाइक सहित मोरङको रंगेली बजारमा -याली गरेको छ ।

उनीहरुले मुख्य बजार हुदै, भोटुबावु चोक, अस्पताल चोक, ईलाका प्रशासन कार्यालय, शुक्रवारे लगायतमा उनिहरुले माेटरसाईकल -याली गरेका छन । -यालीमा भ्रष्टाचार विरुद्ध लागौ, नगर युवाको पहिचान के? युवा दक्ष जनशक्तिको सदुपयोग गरौ, भन्ने मुल नाराका साथ उनीहरुले माेटरसाईकल -याली गरेका हुन उनिहरुले  समाज बचाऊ,  देश बचाऊ भन्दै नारा समेत लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...