News Portal

  • गृहपृष्ठ समाचार

    निर्मला पन्त हत्या प्रकरण : बिष्ट र भट्टको लिखित स्पष्टीकरण गृह मन्त्रालयमा

    काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह बिष्ट र प्रहरी निरीक्षक भट्टको लिखित स्पष्टीकरण आज गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टको स्पष्टीकरण...बाँकी

    कांग्रेसले गुमायो यी युवा नेता

    पोखरा – नेपाली कांग्रेस कास्कीका युवा नेता एवम् युवा व्यवसायी सरोज अधिकारीको निधन भएको छ । लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङमा लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको...बाँकी

    राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु

    वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप...बाँकी

    भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

    काठमाडौँ– शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा...बाँकी

    दाङको भालुबाङमा एक युवकको शब फेला

    शन्तोष कुमार गुप्ता भालुबाङ : देउखुरीको भालुबाङमा आज बिहान फेरि एक युबकको शब फेला परेको छ । पुरानो भालुबाङ बजार स्थीत जय माँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था...बाँकी

    दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

    दिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय...बाँकी

    निर्मलाका यी दोषीलाई जोगाउन पत्नीले गरिन् हल्लाखल्ला

    महेन्द्रनगर : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टकी पत्नी निर्मला भट्टले आफ्ना पतिलाई फसाउन लागेको आरोप लगाएकी छिन् । निरीक्षक भट्टलाई बर्खास्तीका...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक ७ गते बुधबार

    इश्वी सन् २०१८ अक्टोबर २४ तारिख, नेपाल संवत् ११३८ – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ...बाँकी

    नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मृत्यु

    पाल्पा : पाल्पा जिल्लामा बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मंगलबार मृत्यु भएको हो । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । थापाले मगरले...बाँकी

    अब धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : नेता रायमाझी

    बुटवल– पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन् । मंगलबार गृहजिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिक स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशंै मेलाको उद्घाटन गदै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो...बाँकी