News Portal

  • गृहपृष्ठ समाचार, समाज

    अस्पतालको शैयामा छटपटाईरहेका स्याङ्जाका मृगौला पीडित कमल गुरुङद्वारा सहयोगको अपिल !

    कमल सिंह, कुवेत सिटी – स्याङ्जाका एक युवाको दुबै मृगौला फेल भएको छ। चापाकोट नगरपालिका – ७ का प्रसाद गुरुङका ४२ बर्षका छोरा कमल गुरुङको दुबै मृगौला फेल भई प्रतियारोपण गर्नुपर्ने भएको हुदा आर्थिक समस्या...बाँकी

    नेपाली महिलालाई भारत हुँदै खाडी पठाउन ‘फर्जी कागजपत्र’ प्रयोग

    काठमाडौ – सङ्गठित रूपमा काम गर्ने दलालहरूले कीर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलाहरूलाई भारतको बाटो हुँदै खाडी मुलुकहरूमा पठाउने गरेको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्। दलालले अवैध रूपमा भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर...बाँकी

    सल्यानको बन्गाड खोलामा वाढि आएपछि यातायातका साधान विचबाटो मै अलपत्र

    दुर्गा वि.सी. सल्लीबजार – छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको वाढिका कारण उक्त सडक खण्डमा बुधबार विहानै देखि आवतजावत ठप्प छ । बनगाड कुपिण्डेको सल्लीवजारमा बुधबार विहानै देखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका...बाँकी

    दिल्लीबाट उद्धार गरिएका चेली भन्छन् : फेरि विदेश जान पाऔं !

    सन्त गाहा मगर, काठमाडौं । दिल्लीबाट उद्धार गरेर मंगलबार काठमाडौं ल्याइएका १६ जना नेपाली चेलीहरुको बेदना अलि बग्लै पाइयो । दुबई लैजाने भन्दै दलालमार्फत दिल्ली पुर्‍याइएका कतिपय चेलीहरु नेपाल फर्काइएकोमा खुशी देखिएनन् । उनीहरुको चाहना...बाँकी

    माेरङकाे अति बिकट ठाउँ जहाँ स्वास्थ्य, बिधुत छैन

    रबिन्द्र बराल माेरङ : माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी गाउँमा वसाेवास गर्ने १ सय २५ घर परिवार बिगत १५ बर्ष देखि रतुवा खाेलाकाे बिच्चमा बस्न बाध्य रहेका छन। उनिहरु पुर्वमा दमुनाकाे सानाे खाेला पश्चिमा...बाँकी

    बुधबारदेखि युएईमा आममाफी लागू, अवैधानिक बसिरहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासकाे आग्रह

    रामप्रसाद ढुंगेल युएई : युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना...बाँकी

    सिरियामा इस्लामिक स्टेटको हमलामा २०० सयको मृत्यु

    बीबीसी  – सिरिया सरकारको नियन्त्रण रहेको दक्षिण पश्चिमी इलाकामा इस्लामिक स्टेटका लडाकूको श्रृङ्खलाबद्ध हमलामा परी कम्तीमा पनि दुई सय १५ को मृत्यु भएको स्थानीय अधिकारी र मानवाधिकार समूहले बताएका छन् । स्वास्थ्य अधिकारीका अनुसार इलाकाको...बाँकी

    ओली सरकारविरुद्ध नाराबाजी गर्दै सडक अबरुद्ध गर्न खोज्ने डा केसीका १५ समर्थक

    काठमाडौं– केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गर्दै  सडक अवरुद्ध पार्ने डाक्टर गोविन्द केसीका १५ समर्थक पक्राउ परेका छन् । सडक अवरुद्ध पार्ने प्रयास गरेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गेटबाटै पक्राउ गरिएको महानगरीय प्रहरी...बाँकी

    केसी प्रकरण सल्ट्याउन मध्यरातमा प्रधानमन्त्री सक्रिय, तोडिएला त अनसन ?

    काठमाडौं– अनसनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न मंगलबार र बुधबारसाँझसम्म भएका वार्तामा सहमति जुट्न नसकेपछि बालुवाटारमा बुधबार मध्यरातमै पुन : अर्को वार्ता भएको छ ।  उक्त वार्ता सकारात्मक भएको बताइएको छ । सरकारले गठन गरेको...बाँकी

    प्रस्तावित प्रधानन्यायाधीश जोशीको पनि प्रमाणपत्र विवादमा

    काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ । जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध...बाँकी