News Portal

गायक अर्टेन राई र गायिका तारा मगरको सुमो चढेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौं – युवा गायक अर्टेन राई तथा चर्चित गायिका तारा सिरिश मगरको युगल आवाजमा रहेको “सुमो चढेर” म्युजिक भिडियो गायक अर्टेन राई अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।

युवा साहित्यकार सुनिल दिप्त राईको शब्द रचना रहेको यस गीतमा गायक राईले समेत शब्द छनौटमा यस गीतलाई थप छिन्काउने प्रयास गरेका छन्। यस गीतमा पछिल्लो समय सुमो नामक सवारी साधनले गाउ शहरको दुरी जोडेको छ। गाउ शहरको सम्बन्ध गीतमा जोड्ने प्रयास गरिएको छ। गीतकार राई कर्मभूमि दक्षिण कोरियामा रहेर पनी नेपाली सागीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टा हुन्। 

सार्वजनिक म्युजिक भिडियो सुन्दर दृश्यवलोक ड्रोन मार्फत खिचिएको गीत चर्चित गायक तथा संगीतकार कृष्णभक्त राईले एरेन्ज गरेका छन् गीत किङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हे। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...