News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सिमाबर्ति क्षेत्रमा अस्थायी क्याम्प स्थापना

    मोरङ – लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा ससस्त्र प्रहरीकाे अस्थायी क्याप स्थापना गरेको छ। सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो। नेपाल...बाँकी

    नगरपालिकाभित्र अब राहतका नाममा फोटो खिच्न नपाइने

    स्याङ्जा : वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ। नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड-१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि-२०७६’ निर्माण गरी लागु गरेको हो। जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै...बाँकी

    भिरबाट लडेर एक किशोरीको ज्यान गयो

    खगेन्द्र बुढा कालिकोट -दाउरा ल्याएर घर फर्किदा भिरबाट लडेर एक किशोरीको ज्यान गयो जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं ३ निवासी गाेर्ख बहादुर बुढाकी १५ वर्षिया छाेरी शुशिला बुढाको भिरबाट लडेर ज्यान गएको हो । आईतबार...बाँकी

    हेर्नुहोस तपाईंको आज सोमबारको राशिफल

    वि.सं.२०७६ साल चैत २४ गते | सन् २०२० अप्रिल ६ तारीख सोमबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ...बाँकी

    गाउँपालिकाका प्रशासकीय अधिकृतले कोरोना आशंकितलाई गोली हान्न सुझाएपछी..

    सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनक बहादुर हमालले कोरोनाको शंका गरिएका जो कोहि ब्यक्तिहरुलाई सरकारले गोली हान्नुपर्ने सुझाव दिएका छन्। उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाल सरकारले गोली हान्नुपर्ने भन्दै...बाँकी

    रंगेलीमा क्वारेन्टाइनकाे ब्यबस्था

    रबिन्द्र बराल -बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बडिरहेकाे अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइन काे स्थापना गरेको छ। काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे। रंगेली नगरपालिका ७ मा...बाँकी

    गैरकानुनी आप्रवासीलाई बिना जरिवाना स्वदेश फर्काउदै कुवेत

    कुवेत – कुवेतमा वर्षौ देखि अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारहरुलाई बिना जरिबाना कुवेत सरकारले आफ्नो मुलुक फर्कने अवसर दिएकाे छ। अप्रिल १ तारिखदेखि ३० तारीखसम्म निश्चित समयमा आफ्नो मुलुक जाने यो सुनौलो अवसर...बाँकी

    अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउन यता १ सय ८७ वटा उडान भए

    काठमाडौँ — सरकारले लकडाउन घोषणा गरेयता शनिबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ८७ वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार, लकडाउन सुरु भएको १२ औं दिनसम्म आन्तरिक, अन्तर्राष्ट्रिय र सैनिक...बाँकी

    कैलालीका युवाहरु कोरोना रोकथाम अभियानमा सक्रिय

    बौनिया,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका युवाहरु कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय बनेका छ्न । विस्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो गाउँलाई सुरक्षित राख्न कट्टीपुरका युवाहरूले सामुहिक पहल गरेका हुन । कोरोना भाइरस...बाँकी

    नेपालमा कोरोना भाइरस   संक्रमितको संख्या ९ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट...बाँकी