News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र चियाको विरुवा रोपियो

    दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – मेलम्ची नगरपालिका वडा नं २ स्थित जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र करिब २ सय ७५ वटा चियाको विरुवा आज रोपिएको छ । विद्यालय सफा स्वच्छ, हरीयाली बनाउन विद्यालय वरपर बिरुवा...बाँकी

    पहिरोको उच्च जोखिममा लिस्ती पाँउगुम्बा गाऊँ

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – भोटेकोशी गाँउपालिका लिस्ती पाँउगुम्बाको ६८ घरधुरी मध्ये २५ घरधुरी पहिरोले तान्न थालेको छ। पहिरो गएको स्थानमा छोप्नका लागि वडा कार्यालयले ६३ थान त्रिपाल उपलब्ध गराएको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिएका...बाँकी

    नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा आर्थिक सहयोग

    रबिन्द्र बराल, माेरङ– मोरङको रंगेली नगरपालिका ३ स्थित रञ्जनी चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहालका १६ बर्षिया छाेरी कञ्चन दाहाल तीन बर्षकाे उमेरमा ढाडमा पिलो आएपछि डाक्टरको सल्लाह अनुसार पिलाेको अप्रेशन गराए पछि कञ्चन...बाँकी

    मोरङमा लागुऔषध सहित दुई जना पक्राउ

    रबिन्द्र बराल, मोरङ – मोरङको सुनवर्सी–८ खरेबारीबाट आउने क्रममा  लागुऔषध  सहित २ जना पक्राउ परेका छन । सिक्टि प्रहरी चाैकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुकाे साथबाट ६ बोतल इस्कुब र १९०...बाँकी

    लिदी पहिरो पीडितलाई राहत वितरण गरियो

    सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं २ लिदी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । सो राहत सामाजिक विकास मन्त्री युबराज दुलालले वितरण गरेका थिए । सेलाङ बासखर्कमा रहेका लिदि पहिरो बिस्थापित लागि होप एयरलाइन्स, होपमिन...बाँकी

    मेलम्ची नगरपालिकाका ३० घर पहिरोको उच्च जोखिममा

    दुर्गा श्रेष्ठ/सिन्धुपालचोक – मेलम्ची नगरपालिका ३० घर परिवार पहिरोको जोखिम रहेकाले स्थानान्तरण गर्नुपर्ने भएको छ। वडा नम्बर ६,७,८ र १० का गरि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको केही ठाउँमा पहिरोले घरनै लगेकाले अन्यत्र सुरक्षित...बाँकी

    मानव बेचबिखनको शैली परिवर्रतन, जमुनाहा नाकाबाट तीनको उद्धार

    नेपालगन्ज – समय र प्रविधिको प्रयोगसंगै अहिले मानव बेचबिखनको शैलीमासमेत परिवर्रतन भएको छ। प्रविधिको प्रयोग र नयाँ शैलिका कारण उद्धारमा समस्या हुने गरेको उद्धारमा लागेका सामाजिक संस्थाहरुले बताउदै आएका छन। पछिल्लो समय कर्णाली प्रदेशमा पनि...बाँकी

    बागलुङ ढोरपाटनका बाढी पिडीतका लागि प्रतिव्यक्ति ५० हजार राहत वितरण

    काठमाण्डौ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार आएको बाढीबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले राहत वितरण गरिएको गण्डकी प्रदेशका मुख्य पृथ्वी सुब्बा गुरुङ बताए । मन्त्री गुरुङका अनुसार बाढीमा बाँचेका तर घर गुमाएर...बाँकी

    जुम्लामा आगलागी, डेढ करोडभन्दा बढीको क्षेति !

    खलङ्गा – जुम्लाको सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ नगरपालिका–५ मुख्य बजारमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ। मुख्य बजारमा रहेको देवेन्द्र शर्मा र लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४०...बाँकी

    विप्लव नेकपाले भन्यो – भ्रष्ट कर्मचारी र ठेकेदारलाई कार्वाही गर्छौं

    काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेका छन्।...बाँकी