धरान – धरान उपमहानगरपालिका धरानका जनता उपमहानगरको गेटमा नगर प्रमुख राईले गत जेठ २२ गते बसेको पहिलो बैठकमा खोला उत्खनन गर्न ठेक्का लगाउन नहुने एजेण्डाप्रति समर्थन गर्दै बैठकमा वडाध्यक्षहरुले नगर प्रमुख राईसंग चर्का चर्की भएको...बाँकी
काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा...बाँकी
कुवेत सिटी। एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २.० अन्तरले पराजित भएको छ। बुधबार राति कुवेतस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा...बाँकी
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अर्थशास्त्रको प्रश्नपत्र हुबहु मिलेको केही दिनपछि राजनीति शास्त्र विषयको परीक्षाको प्रश्नपत्र पनि दोहोरिएको पाइएको छ । परीक्षामा सोधिने प्रश्नपत्रमा पटक–पटक लापरबाही देखिएपछि छानबिन गरिने त्रिविले जनाएको छ । गत जेठ...बाँकी
खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख बिमला राईले किरात राई समुदायका पवित्र ऐतिहासिक स्थल तुवाचुङ-जायजुम स्थानीय पाठ्यक्रममा समावेश गरिने बताएकी छिन। नगर प्रमुख राईले किरात सभ्यताको आस्था र विश्वासको भरोसा भित्र रहेको...बाँकी
काठमाडौं -ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति उहाँको जन्म दिनको अवसरमा कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यासक एक समारोह सार्वजनिक गरिएको छ। उपन्यास...बाँकी
खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासका योजना तथा कार्यक्रममा व्यापक अनियमितता गरेको भनी स्थानीयले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गरिएको छ। नगर कार्यपालिकाको सोमबार...बाँकी
कृष्ण उदास खनाल, वीरगन्ज। वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरीसहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ। नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको हो। माइती नेपालले यस...बाँकी
बाक्सिला – खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका वडा नं. २ खार्ताम्छाका ६९ बर्षीय हरीप्रसाद राई र सोही वडा बस्ने २९ बर्षीय मनकुमार राईबीच सामान्य विवादका क्रममा हल्का धकेलेर लडेको निहूमै बृद्धाको मृत्यु भएको छ। गत १९...बाँकी
कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। गत बर्ष भने कोरोना भाइरस महामारी रोगका कारण सामाजिक दुरी कायम तथा कुवेत सरकारको नियमलाई...बाँकी