News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार, समाज

    महासंघले शुरु गर्यो स्थानिय निकायमा ग्यास विक्रेता चेतना युक्त उपभोक्ता तथा तालिम प्राप्त ग्यास विक्रेता कार्यक्रम

    काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा न.८ स्थित छहारी क्लवको सभाहलमा स्थानियहरुको उपस्थीतीमा ग्यास प्रयोग सम्बन्धि उपभोक्ता जनचेतनामूलक कार्यक्रम सोही नगरपालिकाको नगर प्रमुख श्री दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्यास बिक्रेता...बाँकी

    विश्व युद्ध लडेका लाहुरेका सम्मानमा “गोर्खा ट्रेल ब्लेजर” दौड प्रतियोगिता हुने (भिडियो सहित)

    धरान – विश्व युद्ध लडेका पूर्व गोर्खा वीर गोर्खाली योद्धा सैनिकहरूको सम्मानमा गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ।   चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा विश्वयुद्ध लडेका वीर गोर्खाहरुको स्मृतिमा...बाँकी

    १९औं माउण्ट एभरेष्ट कप: टिम दर्ता र टाईसिट १० मार्चमा, मार्च १७ मा खेल हुने

    कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजना हुन गईरहेको १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११ बजे महबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने...बाँकी

    डियर भ्याक्सिन उपन्यासको अन्तरक्रिया

    काठमाण्डौ। वरिष्ठ साहित्यकार प्रोफेसर डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित उहाँको तिसौं कृति ”डियर भ्याक्सिन’ उपन्यास पुस्तकको विमर्श तथा अन्तरक्रिया कार्यक्रम एक समारोहबीच सम्पन्न भयो। कार्यक्रमका अध्यक्ष प्रभात दिक्षित...बाँकी

    प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता नगर्ने निर्णय गरेको थियो। अदालत प्रशासनको उक्त निर्णय सर्वोच्च अदालतले...बाँकी

    आईएमई पेदेखि फ्री सेन्ड मनीको प्रयोग बढ्दै

    काठमाडौं। आइएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ। उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराएको कम्पनीले दाबी गरेको...बाँकी

    क्रिकेट तर्फ भानु मेमोरियल र फुटबल तर्फ रञ्जनी एकेडेमी विजयी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको नगर प्याव्सनले “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि  खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद सम्पन्न भएको छ ।  रंगेलीको जनता क्यामपसको खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टुनामेन्ट खेल...बाँकी

    देशभरका नागरिकले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र पाउने, तोकियो यी स्थान

    काठमाडौं। काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी...बाँकी

    विदेशबाट युवती ल्याएर ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

    काठमाडौं। विदेशबाट युवतीहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित...बाँकी

    धरान एक्स्पोमा आज साझ रक गायक सविन राईको सांगीतिक प्रस्तुति रहने

    धरान – नेपालकै सार्वधिक लोकप्रीय रक गायकको पहिचान बनाएका धरानका चर्चित रक गायक सविन राईले धरान एक्स्पोमा आज प्रस्तुति दिने भएका छन्। “सविन राई एण्ड द फारोह” आफ्नो व्यान्डसंगै प्रस्तुति दिन लागेको गायक राईको चर्चित...बाँकी