News Portal

  • सिटिजन लाइफको लाभांश घोषणा: बोनस सेयर र नगद लाभांश

    सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूका लागि २८.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    संगीता गुरुङ
    १२४ पटक

    काठमाडौं, फागुन ९ – सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरूका लागि २८.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    उक्त लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभामा पारित गरिनेछ। साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

    यसअघि, सिटिजन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...