News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    हिसाबकिताब माग्दा पुर्व एमालेबाट निर्वाचित वडा सदस्यद्वारा स्थानिय माथि भाटा प्रहार

    संखुवासभा – स्थानीय तहको निर्वाचन भएको एक बर्ष वित्न नपाउँदै जनप्रतिनिधी माथि जनताको विश्वास धरमराउँन थालेको छ । लामो समय देखि स्थानीय तह जनप्रतिनिधी विहिन अवस्थामा निर्वाचन मार्फत प्रतिनिधी आएसँगै प्रसाशनिक काम सहजता र विकास...बाँकी

    प्रधानमन्त्रीलाई ज्ञापानपत्र बुझाउन गएका निर्मलाका आमाबुबालाई नेकपाका नेताले गरे अपमानजनक व्यबहार

    काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले...बाँकी

    निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्यमा वृद्धी

    काठमाडौं -पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे। निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै  पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी...बाँकी

    निर्मला हत्याको दोषीलाई केही दिनमै कारबाहीको दायरामा ल्याइछाड्छौंः गृहमन्त्री थापा

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका...बाँकी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानमा चरा ठोक्कियो

    काठमाडौं– काठमाडौंबाट विराटनगरतर्फ जानेक्रममा सौर्य एयरलाइन्सको विमानमा चरा ठाक्किएको छ । सोमबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडे लगत्तै चरा ठोक्किएको हो । चरा ठोक्किएपछि विमानका वायाँ पंखामा  सामान्य क्षति भएको जनइएको...बाँकी

    मकालु साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति

    १ असोज, वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार...बाँकी

    गाउँपालिकाले बाँड्यो मदिरा पिउने लाइसेन्स

    स्थानीय सरकारले के के गर्न लाइसेन्स देला ? व्यापार व्यवसाय गर्न, उद्योग धन्दा चलाउन । तर, बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ । जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन...बाँकी

    आज बिश्वकर्मा पुजा : २०७५ साल आश्विन १ गते सोमवार, तदअनुसार सेप्टेम्बर १७,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । वृष महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद...बाँकी

    सुनकाण्ड :  डीएसपी प्रजित केसी पनि साधारण तारेखमा छुटे

    विराटनगर – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका...बाँकी

    सुनवर्सि नगरपालिकाकाे सडक बेहाल

    फाईल तस्वीर। रबिन्द्र बराल : माेरङकाे रंगेली देखि मनमाेहन गान्धि मार्ग भनेर प्रचलितमा रहेकाे गान्धि अाश्रम सडक अहिले जिर्ण बनेको छ । केही दिनकाे अबिरल बर्षाका कारण उक्त सडकमा सर्बसाधारणहरुलाई अावतजावतमा अत्यधिक मात्रामा कठिनाई भएको...बाँकी