News Portal

  • गृहपृष्ठ समाचार, समाज

    तपाईंको राशिफल : २०७५ साल  आश्विन ५ गते शुक्रवार, तदअनुसार सेप्टेम्बर २१, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । वृष वैदेशिक क्षेत्रको कार्य अघी...बाँकी

    माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षले बिहेको प्रलोभन देखाएर १५ वर्षीया किशोरीको यौनशोषण गरेपछी..

    पोखरा – कास्कीको मादी गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई...बाँकी

    संविधान दिवसलाई कालो दिवस मनाएका राजनीतिक दल पनि लोकतान्त्रिक मेलामा !

    काठमाडौं – संविधान दिवसको उपलक्ष्यमा आजदेखि लोकतान्त्रिक मेला शुरु भएको छ । असोज ६ गतेसम्म चल्ने सो लोकतान्त्रिक मेलामा चारवटा राष्ट्रिय दल सहभागी भएको छ । चारवटै दलले आ–आफ्नो स्टल राखेको छ । स्टलबाट आ–आफ्नो...बाँकी

    सुनसरीमा गाेली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या, भाग्ने क्रममा प्रहरीलाई पनि गोली प्रहार

    सुनसरी–   हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षकाे गाेली हानी हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले  रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी...बाँकी

    तपाईंको राशिफल : २०७५ साल  आश्विन ४ गते बिहिवार, तदअनुसार सेप्टेम्बर २० ,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । वृष आँटेको र ताकेको कार्य पुरा होला ।...बाँकी

    पर्यटक भिसामा खाडी: अध्यागमनबाटै हुन्छ मानव तस्करको ‘सेटिङ’

    जनकराज सापकोटा काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन युवतीलाई भदौ ३० मा दिल्ली विमानस्थलस्थित अध्यागमनले फर्काइदियो । एयर इन्डियामार्फत दिल्ली पुगेका विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनवारलाई भारतीय...बाँकी

    चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन् । चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले...बाँकी

    संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

    कृष्ण प्रसाद अधिकारी दुल्लु : दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको द्रोणाचल क्याम्पसले बिरामीलाई फलफुल बितरण गरी संविधान दिवस मनाएको छ । जनताका प्रतिनिधिद्वारा जारी गरेको विश्वकै उत्कृष्ट संविधान दिवसको अवसरमा दुल्लु अस्पतालमा रहेका करीब २२...बाँकी

    उपराष्ट्रपति पुन चीनको राजधानी छेन्दुमा, यान वि पिङले गरे स्वागत

    चीन  – चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् । उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए । उपराष्ट्रपति पुनसँग आज...बाँकी

    काँग्रेसका ११ आरोप : संविधान कार्यान्वयनमा यसरी चुक्यो सरकार

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान कार्यान्वयनमा वर्तमान केपी ओली नेतृत्वको सरकार चुकेको बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पुरा भएपनि  निर्वाचनले संस्थागत गरेको संविधानको...बाँकी