News Portal

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, समाचार, समाज

    मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी

    मलेसियामा– मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ । यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको...बाँकी

    आज संविधान दिवस ! २०७५ साल आश्विन ३ गते बुधवारको राशिफल

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख मिल्नेछ । वृष सामान हराउने वा चोरी हुने भयछ ।...बाँकी

    सिन्धुपाल्चोकमा छिमेकी देवरले भाउजूलाई गर्भ बोकाएर फरार भएपछि…

    सिन्धुपाल्चोक – श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो। यता श्रीमतीको पेटमा भने ४ महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र ४ छोरीलाई श्रीमतीको जिम्मा लगाएर...बाँकी

    संविधानमा लेखिए पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल 

    ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा...बाँकी

    हाफ म्याराथनमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पहिलो

    काठमाडौं – नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट...बाँकी

    म्यादीका नजिनको अाँखाकाे अप्रेसनका लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउदै

    कुवेत १८ सेप्टेम्बर – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि.क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका – २ लम्सुङका प्रेम बि.क. को छोरा नजिन बि.क. को अाँखामा बिगत पाँच...बाँकी

    बन्दमा चालकनै उत्रिए

    सिरहा–  सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् । भदौ १ गते देखि जारी भएको...बाँकी

    दैलेखको भगवतिमाईमा समाज सुधार युवा क्लव गठन

    कृष्ण प्रसाद अधिकारी भगवतिमाइ : दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ४ मा वडा स्तरिय समाज सुधार युवा क्लव गठन गरीएकोे छ । समाजमा रहेका हरेक कामलाई एक जना ब्यक्तिको पहलमा केही हुन नक्ने भएकोले...बाँकी

    निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

    २ असोज, काठमाडौं – प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी...बाँकी

    तपाईंको राशिफल :  २०७५ साल  आश्विन २ गते मङ्गलवार, तदअनुसार सेप्टेम्बर १८,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । प्रेमिकाले ऊर्जा प्रदान गर्नेछिन् । वृष जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब...बाँकी