News Portal

  • गृहपृष्ठ Flash News, प्रवास, समाचार, समाज

    कुवेती नागरिकको छोराद्वारा नेपाली घरेलु कामदारको छुरी प्रहार गरी हत्या, परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह

    हरि कृष्ण न्यौपाने कुवेत, २३ सेप्टेम्बर – कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन। राहदानी नं. ०६५५६१९६ र नेपाली...बाँकी

    सुनकोशी र इन्द्रावती नदिका बगर कब्जा गर्न हानाथाप

    दिनेश थापा सिन्धुपाल्चोक – जिल्ला समन्वय समितिले सुनकोशी, इन्द्रावती लगायतका नदी क्षेत्रबाट उत्खनन खुला गरेसँगै बगर कब्जा गर्ने होडबाजी नै चलेको छ । असारदेखि रोक लगाइएको नदीजन्य पदार्थ उत्खननलाई स्थानीय सरकार र प्रशासनले  खुला गरेसँगै...बाँकी

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा...बाँकी

    अरिङ्गालपछि नेता कार्यकर्तालाई मौरी झैँ बन्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन्  । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका...बाँकी

    तमु समाज कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा राजु गुरुङ

    कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था...बाँकी

    साप्ताहिक राशिफल : २०७५ साल  आश्विन ६गते शनिवार, तदअनुसार सेप्टेम्बर २२,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । राज्यबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ...बाँकी

    नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामाग्री ब्लक गरिने

    काठमाडौं – सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो...बाँकी

    कुवेतबासी नेपालीहरुले यसरी मनाए संविधान दिवस (फोटो फिचर)

    कुवेत, २१ सेप्टेम्बर। कुवेतमा रहेका नेपालीहरुले पनि नेपालको विद्यमान संविधान जारी भएको दिनको सम्झनामा शुक्रबार राष्ट्रिय दिवसका रुपमा मनाएका छन् । कुवेतको फर्ववानियास्थित क्राउनप्लाजा होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । प्रमुख अतिथि...बाँकी

    तेलका ट्याङ्करहरुको साँचो खोसिने, सुरक्षा निकायका चालकले चलाएर काठमाडौं ल्याउने

    काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकरहरु सुरक्षा निकायका चालकले ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको छ ।...बाँकी

    मुक्तक

    पाँच मुक्तक कल्पना खड्का १ फाटेको कपडाले कहिल्यै धर पाएन। कुन बर्खा,कुन हिउँद केही असर पाएन। तीन-तीन तहमा सरकार बनेर के भो र? गाउँका गरीब बस्तीले कसैको नजर पाएन। २ कलियुगमा दुष्टहरुकै फलिफाप हुन्छ रे...बाँकी