काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।...बाँकी
रबिन्द्र बराल /रंगेली – मोरङ्गको प्याब्सनकाे आयोजनामा विराटनगरमा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रंगेलीमा रहेको भानु मेमोरीयल एकाडेमी दाेेेस्राेे भएको छ । शिक्षा दिवस तथा बाल दिवसको अवसरमा उपल्क्षमा जिल्ला स्तरीय हाजिरी प्रतियोगितामा भएको थियोे।...बाँकी
काठमाडौं– बलिउड अभिनेता गोविन्दाले आफू नेपालीहरुको मायाले भावविभोर भएको बताए । आइतबार आयोजित एल.जी. सिने सर्कल अवार्ड–२०७५ मा विशेष अथितिको रुपमा सहभागि उनले नेपालको सुन्दरताको समेत प्रशंसा गरे । प्रर्दशनी मार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना...बाँकी
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल...बाँकी
३१ भदौ, काठमाडौं – गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ५ प्रहरी अधिकारीलाई निलम्बन गरे पनि आन्दोलन रोकिएको छैन । कञ्चनपुरकी १३ वर्षीया बालिका...बाँकी
प्रदेश १ स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्दै गरेकी १४ वर्षीया रिता कार्की विद्यालयबाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्यान्डिल सामाउँछिन् । विद्यालय जानुअघिको समय पनि उनको त्यसरी नै बित्छ । ५ महिनादेखि रिताको...बाँकी
काठमाडौं- तपाईंले सडकमा मानसिक सन्तुलन गुमाएका मान्छेहरू, वृद्ध भएर वा अपाङ्ग भएर अथवा कुनै रोगको उपचार गर्न नसकेर सडकमै माग्ने र सडकमै खाने, बस्ने अलपत्र अवस्थामा मानिसहरू पक्कै देख्नुभएको होला । सडकमा यसरी अलपत्र अवस्थामा...बाँकी
काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाएका छन् । अमेरिकामा एक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए ।...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ । वृष कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ...बाँकी
सुर्खेत – रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस...बाँकी