News Portal

गायक राजश पायाल राई र जुनी खालिङ राईको ‘ए साईला’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१५ पटक

काठमाडौं – गायक राजेश पायल राई र गायिका जुनी खालिङ राईको युगल आवाजमा रहेको ‘ए साईला’ गीत स्टुडियो लिप्सिङ भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत सार्वजिनको गरिएको छ।

चर्चित युवा संगीतकार अनिल कोयी राईले संगीत भरेका उक्त गीत ओपल स्टुडियोमा रेकर्डिङ गरिएको हो। सार्वजनिक गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने विप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ मास्टरिङ गरेका हुन्। 

सार्वजनिक गीत निर्माणमा मकाउमा गठीत विभिन्न जातिय संघ संस्था, संगीत प्रेमी मानुभावहरुको सहयोगमा यो गीत सार्वजनिक भएको गीतकार राईले बताए। हरेको दृष्टिकोणले सहयोग गर्नु हुने तमाम संगीत प्रेमी मानुभावहरुमा विशेष आभार प्रकट गरेका छन् । कोरोना माहामारीका कारण सार्वजनिक गर्न केही विलम्ब भएको गीत हिजो सार्वजनिक गरिएको हो । 

सार्वजनिक म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन्। अमृत चापागाईले कलर गरेका गीत जनता डिजिटल फ्लिम प्रालिले निर्माण गरेको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...