News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    कोरिया सरकारद्वारा नेपाललाई रु ५५ करोड अनुदान

    काठमाडौँ : कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि...बाँकी

    गाउँपालिकामै वडा अध्यक्ष कुटिएपछि…

    कपिलवस्तु – कपिलवस्तु विजयनगर गाउँपालिकाको परिसरभित्रै वडा अध्यक्षले कुटाई खाएका छन् । गाउँपालिका कार्यालय परिसरमै वडा–४ का वडा अध्यक्ष तिलक कँडेलमाथि हातपात हुनु अपमान भएको गाउँपालिकाले जनाएको छ । आर्थिक लेनदेनको विवादलाई गाउँपालिकाको न्यायिक समितिमा...बाँकी

    समाचार संकलनमा रोक लगाएकोप्रति महासंघको ध्यानाकर्षण

    काठमाडौँ – नेपाल पत्रकार महासंघले कञ्चनपुरका निर्मला पन्तको बलात्कार र हत्याको छानबिनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएको भन्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । यही असोज ९ गते...बाँकी

    सिलाई पेशाबाटै आत्मनिर्भर दार्चुलाका महिला

    किरन धामी, दार्चुला – वर्षौ देखि चुलोचौको, घाँस दाउरामा सिमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौ वर्षदेखि घास दाउरा गर्दै जीवन जीउँदै आएका याहाका...बाँकी

    कतारबाट फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीमा रमाउदै म्यादीका नारायण  

    प्रताप बानियाँ/म्याग्दी – यहाँका एकजना युवा वैदेशिक रोजगारीबाट घरमा फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीतर्फ लागेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर भीरमुनीका युवा नारायण बानियाँ १३ वर्षसम्म विदेशी मरुभूमी कतार बसेपछि गाउँ फर्किएर अहिले कृषि खेतीमा...बाँकी

    प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस

    धनगढी – प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो । समितिले नाम सुदूरपश्चिम राख्ने भनी...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल आश्विन १० बुधवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।...बाँकी

    बागलुङका मृगौला पीडित होमबहादुरको उपचार लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण

    कमल सिंह ठकुरी काठमाडौं – बागलुङको गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होमबहादुर मल्ल(कुमार मल्ल)को उपचारका लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। दुवै मृगौला फेल भइ ६ महिना देखि काठमाडौं स्थित...बाँकी

    क्याम्पस प्रमुखको कार्यकक्षमा शिक्षकहरुले नै लगाए ताला

    मोरङ – विद्यार्थीहरुले क्याम्पसको निर्णयविरुद्ध तालाबन्दी गरेर आन्दोलन गर्ने गरेको उदारण प्रसस्त छ । तर, विराटनगरमा भने शिक्षकहरुले नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नाकोत्तर क्याम्पस विराटनगरका शिक्षकहरुले क्याम्पस प्रमुखको नियुक्तिलाई...बाँकी

    निर्मला हत्याकाण्ड : उच्चस्तरीय समितिको प्रतिवेदन गृहमै गुपचुप

    गौरव पोखरेल काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ । मंगलबार...बाँकी