News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    बालकृष्ण खाँणले दिए राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी

    बुटवल – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...बाँकी

    सिरहामा सहकारीको रकम लुटपाटमा संलग्न भारतीयसहित सात पक्राउ

    लहान ।हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी...बाँकी

    महाकाली नदिमा अस्थायी पुल बनाउन भारतले माग्यो नेपालसँग अनुमति

    किरन धामी दार्चुला – अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महाकाली नदिमा अस्थायी काठेपुल लगाउन भारतीय पक्षले नेपाली पक्षसंग अनुमति मागेको छ । भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग भन्ने...बाँकी

    हेटौँडा उपमहानगरपालिकाले साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

    हेटौँडा – हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सो...बाँकी

    डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

    ऋचा अर्याल काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् । संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल असोज १३ गते शनिवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । वृष (इ,...बाँकी

    नेपाल-मलेसिया श्रम वार्ता : कामदारको भिसा खर्च रोजगारदाताले व्यहोर्ने

    काठमाडौं – नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको अनलाइनखबरले समाचार लेखेको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले...बाँकी

    कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकाका बाढी पीडितलाई राहात दिने

    सिपि कार्की छिन्चु – भेरीगंगा नगरपालिकाका केहि भागमा  २०७१ श्रावण महिनामा  बाढी पहिरो गएको थियो । सो बेलामा गएको बाढी पहिरोले धेरैको घरबार बिहिन बनाएको थियो सो बेलामा आफ्नो घर जग्गा गुमाएकालाइ प्रदेश सरकारबाट राहात...बाँकी

    ६३ वर्षपछि मूलघर टेक्दैछन् : गृहमन्त्री थापा

    गुल्मी – गुल्मी बडागाउँको दजाकोट पुर्खेयौली घर भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ६३ बर्षपछि आफ्नो मुल घरमा पाइला टेक्ने भएका छन् । गृहमन्त्री थापा भोली (शनिबार) बिहान साढे सात बजे दजाकोट आउने भएपछि गाउँले र...बाँकी

    जाजरकोटमा डोजरले कुल्चेर एक बालकको मृत्यु

    सुशिल सिंह जाजरकोट – जाजरकोटको कुशे गाउपालिका वडा नं २ टालेगाउमा बिहिबार बेलुका डोजरले कुल्चेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउपालिका २ कै स्थानिय कर्ण बहादुर सिंहको ७ बर्षिय छोरा धिरेन्द्र...बाँकी