News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    निर्दयी श्रीमान: श्रीमती मारेपछि पानी खुवाए, पराल ओढेर लुके !

    सन्देश श्रेष्ठ पोखरा – पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल आश्विन १२ गते शुक्रवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग...बाँकी

    शहर जान मानेनन् जीतबहादुर, ७४ वर्षमा गाउँमै घरजम

    विकास मरहट्टा गोरखा – सिरानचोक गाउँपालिका-४ छोप्राकका जीतबहादुर गुरुङ ७४ वर्ष पुगे । तीन छोरा र चार छोरीका बुबा गुरुङका छोराहरुको शहरमा व्यवस्थित बसोबास छ । छोरा बुहारीले बारम्बार शहर आएर बस्न आग्रह गरिरहन्छन् ।...बाँकी

    तेह्र अर्ब ऋण नेपाललाई विश्व बैंकले दिने

    काठमाडौँ – विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई...बाँकी

    जे गर्दा पनि सरकारको आलोचना  : सञ्चारमन्त्री

    सञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकुल बास्कोटाले जे गर्दा पनि सरकारको आलोचना भइरहेको बताएका छन् । बनेपा महोत्सवको उद्घाटन गर्न काभ्रे आएका उनले मुलुक र जनतालाई सुखी र समृद्ध हुने कुरामा टसको मस नहुने बताए । उनले...बाँकी

    आत्मासात काम   नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने लालबाबुको चेतावनी

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे । उनले...बाँकी

    कुवेतमा मोरंगकी फुलमायाको करेन्ट लागेर मृत्यु

    राज मल्ल कुवेत – कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.क.को मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलुकामदारको रुपमा करिव ७ महिना...बाँकी

    महाअभियोगको चर्चासँगै दीपकराज जोशी पुनः घरविदामा

    काठमाडौं – आफू विरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुको हस्ताक्षर संकलन भएका बेला सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी पुनः घरविदामा बसेका छन् । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी लामो घरविदामा बसेका...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल आश्विन ११ गते बिहिवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । । रमाइलो यात्राको योग रहेको छ...बाँकी

    नयाँ नोट, प्रतिव्यक्ति २७ हजारअसोज २१ पाइने 

    काठमाडौं -राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकबाट पनि नयाँ नोट साट्न सकिने । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि...बाँकी