एजेन्सी – चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन्।...बाँकी
जाजरकोट – स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुन सकेको छैन। जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश...बाँकी
सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले नयाँ शैक्षिक सत्रको सुरुको पाँच महिनाको शुल्क नलिने भएका हुन् । यहाँका सिद्धस्थली, न्यू सिद्धस्थली, आधुनिक, सिद्धबाबा, न्यू इंग्लिस, सूर्योदयलगायत एक...बाँकी
काठमाडौं -नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार जुगल पालिका वडा ५ खमारे अवस्थित श्री रस्मेश्वरमा बिले सिकाई सहजीकरण गर्न अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा...बाँकी
सिन्धुपाल्चोक – जिल्लाकै प्रतिष्ठित प्रगति अङग्रेजी माध्यामिक बिद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापुर्वक बिद्यार्थीहरुको सिकाई सहजिकरण गरिरहेको छ। विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको यस विद्यालयले...बाँकी
सिन्धुपाल्चोक -नेपाल सरकारले राहत शिक्षकलाई कनिष्ठ बनाइ दरबन्दीमा सामेल गर्न लागेपछि राहत शिक्षक चौतारा साँगाचाेकगढी समितिले मेयर अमानसिङ्ग तामाङलाई अध्यक्ष केवल कक्षपतिको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र दिई दरबन्दी मिलान अमान्य हुने जानकारी दिएको छ।...बाँकी
काठमाडौं -अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले शिक्षको राष्ट्रियकरण गर्नुहुँदैन भन्नेहरुको ठुलो सँख्या नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा भएको बताएका छन् । रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार तामाङले अहिलेको सरकारले शिक्षा क्षेत्रमा केही...बाँकी
२०७७ भदौ १५, सोमबार काठमाडौं – बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरे तर, लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थाले।...बाँकी
२०७७ साउन १५, बिहीबार बेइजिङ – चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ। स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलोपटक...बाँकी
२०७७ साउन ३, शनिबार वासिङ्टन डिसी – विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ। मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा...बाँकी