News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, विज्ञान-प्रविधि, समाज

    भूकम्पले काठमाडौं उपत्यका हल्लाएपछी…

    काठमाडौँ – बिहीबार बिहान काठमाडौं उपत्यकावासीलाई एकैछिन हल्लाएको छ। उपत्यकामा केन्द्रबिन्दू भएर भूकम्प गएपछि छोटो समयका लागि उपत्यकावासी झस्केका थिए। भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बिन्दू भएर भुकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८:१४...बाँकी

    नेपाली सेनाले कोरोनासम्बन्धि सूचना र जानकारी अब मोबाइल एपमा राख्ने

    नेपाली सेनाले कोरोनाभाइरस संक्रमित र शंकास्पदहरूको सूचना तथा जानकारी संकलनका लागि मोबाइल एप प्रयोगमा ल्याएको छ। सेनाले तयार गरेको एपको नाम कोभिड–१९ रेस्पोन्स एप नेपाल राखिएको छ। हाललाई एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि मात्रै एप तयार...बाँकी

    अब बिना अकाउन्ट फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

    कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा लाइभ भिडियोको बढ्दो प्रयोग तथा भिडियो हेर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै फेसबुकले नयाँ सुविधा थप गरेको छ। जसअनुसार, अब फेसबुकमा...बाँकी

    नेपालमा पहिलोपटक वाईफाई फाइभ सुरु, के हो वाईफाई फाइभ ?

    काठमाडौं – अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ। कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन्। अहिले वाईफाई सिक्स सपोर्ट गर्ने डिभाइसहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन्। जसको एउटा उदाहरण...बाँकी

    पत्रकार बन्न अनिवार्य लाइसेन्स लिनुपर्ने प्रावधान

    काठमाडौं– मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान...बाँकी

    सञ्चारसम्बन्धी मिडिया बोर्ड गठन

    धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि प्रदेशसभामा छलफल सुरु भएको छ । सोमबार छलफलमा भाग लिने प्रतिपक्षी सांसदहरुले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने...बाँकी

    देशभरको मौसम बदली, तराईमा बाक्लो कुहिरो र हुस्सु

    काठमाडौं ­– विहानदेखि देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा पनि अकाशमा बादल लागेकाले घाम लागेको छैन ।...बाँकी

    मिनी पानीजहाजकाे सफल परीक्षण

      चितवन: चितवनमा बनिरहेको मिनी पानीजहाज नारायणी नदीमा सफल परीक्षण गरिएको छ। नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको मिनी पानीजहाज नदीमा चलाएर परीक्षण गरिएको हाे ।  भरतपुर महानगरपालिका ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय देखि बन्दै गरेको...बाँकी

    नेपाली इन्जिनियरहरुले बनाए विद्युतिय मोटरसाइकल

    पौष ४ शुक्रवार : नेपाली युवा इन्जिनियर सात जनाको टोलीले बनाएको विद्युतिय मोटरसाइकल ‘यात्री’ पहिलो परियोजना प्रोजेक्ट जिरो सार्वजनिक भएको छ। यात्रीको सम्पुर्ण स्पेयर पाट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन र भारत विभिन्न कम्पनीसँग सहकार्य...बाँकी

    एआइजी ठूले राईलाई विपद ब्यवस्थापन प्राधिकरणको सीईओ बन्दै

    काठमाडौं : जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनका विज्ञ नेपाल प्रहरीका एआईजी ठूले राईलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ) बनाउने तयारी गरिएको छ। नेपाल प्रहरीमा विपद ब्यवस्थापन र जोखिम न्यूनीकरणको क्षेत्रमा सबैभन्दा...बाँकी