मनाङमा — पक्की धावनमार्ग बनेसँगै ६ वर्षपछि हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग,...बाँकी
काठमाडौं, २० भदौ : चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ। नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन...बाँकी
इन्द्र बुुुुढाथोकी/सल्यान, ४ भदौ : सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ। नगरपालिकाको वडा न. ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ। बिगत १०...बाँकी
रबिन्द्र बराल माेरङ, १ भदौ : रंगेली नगरपालिकाले नगरका मुख्य ब्यस्त बजारमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले लागी रंगेलीमा सिसि क्यामेरा जडान गरिएको हाे। नगरपालिकाले रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली...बाँकी
एजेन्सी : पछिल्ला केही महिना यता हामीले विभिन्न एपहरुमा डार्क मोड फिचर थप गरिएको देखेका छौं। यो वर्षको एन्ड्रोइड क्यू तथा आइओएस १३ अपरेटिङ सिस्टममा यो फिचर सबैभन्दा चर्चाको फिचरको रुपमा रहेको छ । अब...बाँकी
एजेन्सी : गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ। तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन। हरेक महिना एउटा न एउटा यस्तो खाले रिपोर्ट सार्वजनिक...बाँकी
काठमाडौँ — ८ घन्टादेखि बन्द मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको छ । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५...बाँकी
काठमाडौं : नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ। टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने...बाँकी
काठमाडौं, ६ जेठ : तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न...बाँकी
दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते र स्काई फाेनमा नेटवर्क नहुदा स्थानीय उपभोक्ता मारमा परेका छन् । प्राइभेट कम्पनी एनसेलको सेवा समेत १ महिना देखि अबरुद्ध...बाँकी