News Portal

विद्यार्थी सिकाई सहजीकरणको तयारी गर्दै बिद्यालय

हिमालीसंचार संवाददाता
५१५ पटक

काठमाडौं -नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भाद्र १९ गतेको मन्त्रीस्तरिय निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार जुगल पालिका वडा ५ खमारे अवस्थित श्री रस्मेश्वरमा बिले सिकाई सहजीकरण गर्न अध्यक्ष रबिन्द्र घिमिरेको अध्यक्षतामा बैठक बसेका छन।

बिद्यालयका ब्याबस्थापन समितिका अध्यक्ष शिक्षक अभिभाबक संघ र कार्यरत शिक्षकहरु बिच छलफल भएका छन्।

अभिभावकहरु बाट प्राप्त सुझावको आधारमा बिद्यालय सेवा क्षेत्रलाई ३ समुहमा बिभाजन गरि प्रत्येक समुहलाई साप्ताहिक २ दिन कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्याइ यहि मिति २०७७असोज ७गतेदेखि बिद्यालयमै सिकाई सहजीकरण गरिने भएका छन्।

समूह १ जुगल गाउँपालिका ५ खमारे जुगल- ६ हगाम खानी डाडा बलेफी गाउँपालिका – १ बिप्लुङ चिलाउने खड्का टोल समूह – २जुगल- ५ राम्चे बालुवा कपासे जुगल १- कुनेगाउँ बादसिम्ले चेपे।

समूह- ३जुगल- ५ ढाँडे बलेफी -१ सिम्ले र डाेबाटे नयाँ बस्ती शिक्षक महासंघका अध्यक्ष, प्रधानध्यापक कृष्ण घिमिरेले जानकारी दिए।शैक्षिक क्रियाकलाप संचालन सुरक्षा मापदण्ड अपनाई शैक्षिक गतिविधि अगाडि बढ्ने समेत घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...