News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

    न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले मानेनन् – प्रम देउवा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही...बाँकी

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

    बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आज आफ्ना पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । प्रदेश...बाँकी

    भारत र चीनलाई ठीक पार्नका लागि एमसीसी आवश्यक छ: ‘दीपक मनाङे’

    “तराईको जग्गा भारतले खाइसक्यो भने पहाडको जग्गा चीनले खाइसक्यो।” छिमेकीसंग लड्न हामीसँग न त हतियार छ? न त आर्थिक हैसियत। त्यसैले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो। त्यसैले हामीले एससीसीको विरोध हैन, नमस्कार गरेर...बाँकी

    नेपाल समूहबाट खनाल पक्ष अलग

    काठमाडौं। एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ। एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ। अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ। त्यो दुई धार त्यतिबेला बलियो...बाँकी

    ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपालले भेटवार्ता गर्ने तयारी गरिरहँदा पछिल्लो समय भेट भएको...बाँकी

    लुम्बिनी प्रदेशका ३ मन्त्रीको गुम्यो सांसद पद

    बुटवल। लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ। जनता समाजवादी पार्टीबाट निलम्बित मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन्। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी...बाँकी

    सुर्यगढी गाउँपालिकामा कांग्रेस नेतृत्व हाम्रालाई नभई राम्रालाई चुनौ

    कर्ण अधिकारी, नुवाकोट। नेपाली कांग्रेस पार्टीले चौंधौ महाधिवेशनको चुनावको कार्य योजना तय गराए पश्चात एक पटक फेरी स्थानीय तह देखि केन्द्र सम्मको आन्तरीक चुनाव पछाडी धकेलिएको छ। स्थानीय स्तरमा श्रावण १२ गते चुनाव हुनु पर्नेमा...बाँकी

    वैकल्पिक राजनीति विचार अव ‘राप्रपाकरण’

    काठमाडौं – कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । त्यस्ता नारा लगाउने कति जना ब्यक्ति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनु परेको दुखद क्षण ताजकी...बाँकी

    जसपाको कार्यकारिणी समिति ३४ सदस्यीय, महन्थसहित १७ जना निकालिए

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए। ‘पार्टीको आधिकारीकता दावी गर्दा...बाँकी

    गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

    काठमाडौं। सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो। यसअघि...बाँकी