काठमाडौँ। संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १७ करोड ९५ लाख २ हजार ५ सयको अनुमानीत बजेट ल्याएको छ। गाउँपालिका अध्यक्ष समीर राईको अध्यक्षतामा बसेको ११ औं गाउँसभाको...बाँकी
काठमाडौँ। पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेकाे हो। खनालको...बाँकी
लेटाङ – लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख बढीको बजेट सार्वजनिक गरेको छ । आज भएको दोश्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्ष २०७९/०८० का...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागी बजेट सार्वजनिक गरेको छ । शुक्रबार छौटौ नगर सभाको अधिवेशनले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजनिक तथा पारित गरेको हो । चालू आर्थिक बर्षको...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनित भएका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम...बाँकी
काठमाडौं : ओमनबाट नेपाल आउँदै गरेको जहाजमा अवैधरुपमा एक सय ग्राम सुन ल्याएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। सलाम एयरवेजको उडान ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...बाँकी
काठमाडौँ। नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान...बाँकी
काठमाडौं – नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा...बाँकी
बालकृष्ण अधिकारी काठमाडौँ। ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते...बाँकी