News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ आर्थिक, मुख्य खबर, समाचार

    धरान उपमहानगरपालिकालाई गोर्खा वेलफेयर ट्रस्टको आर्थिक सहयोग !

    धरान – धरान उपमहानगरपालिका धरानलाई गोर्खा वेलफेयर ट्रस्ट नेपालले खानेपानी व्यबस्थापनका लागि “२ लाख १२ हजार पाउण्ड” ३ करोड भन्दा बढीको सहयोग गर्ने भएको छ।  धरानको मुख्य समस्यको रुपमा रहेको खानेपानीको अभावलाई न्यूनिकरण गर्न एसियन...बाँकी

    तेह्रथुम जिल्लाका ४६७ जना उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय

    अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ। आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना...बाँकी

    एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का ४० हजार पाउण्ड घोटालामा मुछिए

    लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ। उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि...बाँकी

    दुबइमा एक नेपाली श्रमिकले जित्यो लक्की ड्रमा १ करोड युएइ दिराम

    रामप्रसाद ढुंगेल/युएइ – दुबइमा एक नेपाली श्रमिकले लक्की ड्रमा युएइ दिराम १ करोड जितेको छ। रोजगारीका लागि तीन बर्षअधि युएइ पुगेका गुल्मिका ३१ बर्षीय भरत विश्वकर्माले लक्की ड्रमा युएइ दिराम १ करोड जितेका हुन्। स्थानीय...बाँकी

    नेपाली राजदूतावास कुवेतले ८ औं संविधान दिवस भव्य रुपमा मानायो

    कुवेत सिटी – कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले हिजो मंगलबार साँझ विश्वभरका...बाँकी

    मोरङको सुनवर्सी उच्च माध्यमिक विधालयको जग्गा विव्यास र प्रअले बिक्री गरेको खुलासा

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित रहेको सुनवर्सी उच्च माध्यमिक बिधालयको आफ्नो नाममा रहेको जग्गा विधालय व्याबस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा विक्री गरेको खुलासा भएको छ । २०६७ सालमा विद्यालयले आवश्याक पुर्वाधार निमार्ण गर्ने भन्दै...बाँकी

    मेरो पुरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै: हर्क साम्पाङ

    धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले दुई दिन ढिलो गरी निर्वाचन खर्चको विवरण आयोगमा बुझाएको विषयमा टिप्पणी गरेका छन् । मेयर साम्पाङले सामाजिक संजाल फेसबुक पेज मार्फत उक्त टिप्पणी गरेका हुन्।...बाँकी

    संविधान दिवसको अबसरमा ९९८ जनालाई विभूषण, पूर्वप्रधानमन्त्री कोइरालालाई नेपाल रत्नद्वारा सम्मान

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।  संविधान जारी हुदा प्रधानमन्त्री रहेका स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ ।...बाँकी

    नेपाल कुबेत सरोकार समाजकाे चौथो सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा

    कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार सम्पन्न हुन गैरहेको चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको...बाँकी

    जापानका लागि उडेको निगमको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्कियो

    काठमाडौं – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा १ सय ८४ यात्रु रहेको विमानको सामान राख्ने कम्पार्टमेन्टबाट धुवाँ देखिएपछि विमान काठमाडौं फर्किएको छ । जापानको नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको...बाँकी