पोखरा। नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई...बाँकी
मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ। जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ। मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’। सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि...बाँकी
काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्। सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए। गत...बाँकी
सन्जिब कोयी/धरान – नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयामेली साहित्यकार कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार बैरागी काईला (तिल बिक्रम नेम्वाङ) लाई धरानमा भव्य रुपमा नागरिक अभिनन्दन, कवि सुदीप पाख्रीनलाई प्रतिभा पुरस्कार र वरिष्ठ गायक दीप श्रेष्ठलाई...बाँकी
काठमडौं। चर्चित गायक शक्ति चन्द र राजबाबु शाहीको आवाजमा “नेपालगंज बागेश्वरी” बोलको बिल्कुलै नयाँ सिँगारु गीत बजारमा आएको छ। सिँगारु गीत कर्णाली र लुम्बिनीमा निकै रुचाइने मौलिक गीत हो। गायक शक्ति चन्दकै लय र डम्बर...बाँकी
काठमाडौं। नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ। संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख...बाँकी
काठमाडौं। नेपालको तेश्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। बारा-२ बाट निर्वाचित...बाँकी
सन्जिब कुमार राई/धरान – विश्व अल्ट्रा धावक विजेता मिरा राई फाउण्डेशनको आयोजनामा ५० किलोमिटरदूरीको छैटौं भोजपुर ट्रेल आगामी चैत्र १८ गते आयोजना हुने भएको छ। आज धरानको बुद्धचोकमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अल्ट्रा...बाँकी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्। राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए।...बाँकी
काठमाडौं। राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ। बुटवलमा भएको राष्ट्रिय परिषद प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको...बाँकी