News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सदस्य राप्रपा प्रवेश

    झापा ०४, २०७६ चैत : झापामा राप्रपामा प्रवेश गर्ने क्रमले तिव्रता पाएको छ। झापा पुगे लगत्तै राप्रपाका महामन्त्री राजेन्द्र लिंदेनलेको हातबाट टिका लगाएर राप्रपाको सदस्यता लिनेहरु प्राय हुन्छन। तिनै मध्येका एक हुन नेपाली कांग्रेसका पूर्व...बाँकी

    असन्तुष्ट पक्षलाई समेटेर जनसम्पर्क समितिको अधिवेशन गराउँने गिरीको उद्वघोष

    अष्ट्रेलिया १७, २०२० मार्च : नेपाली काँग्रेसको वैदेशिक सम्पर्क शाखा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गराउन नेता जग्गनाथ (कृष्ण) गिरी कम्मर कसेर लागेका छन्। केहि महिना अघि काँग्रेस केन्द्रिय समितिले निर्णय गर्दै अष्ट्रेलियाका गिरीलाई नेपाली...बाँकी

    कार्यकक्षमै मदिराले मात्तिएका जोशीलाई बचाउन सिडिओको परामर्श, फर्जी मेडिकल रिपोर्ट पेश

    डोटी ०४, २०७६ चैत : जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले मात्तिएको अवस्थामा भेटिए। कार्यालय समय (१२:३०) मै कार्यकक्षमै लठ्ठिएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर...बाँकी

    शेरबहादुर देउवाको बिकल्प को ?

    नेपालको इतिहासमा सबै भन्दा पुरानो माउ पार्टी तथा लोकतन्त्रको आफुलाई सच्चा पहरेदार ठान्ने नेपाली काङ्ग्रेसले आशन्न महाधिवेशनबाट बर्तमान सभापति देउवाको नेतृत्व परिवर्तनको लागि गुट, उपगुट, बिनागुट स्वतन्त्र रुपमा खुलेआम लागेको घाम जस्तै छर्लङ्ग छ। बि....बाँकी

    कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

    इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी

    कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प

    काठमाडौं। कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५...बाँकी

    पैसाबाट कोरोना सर्ने सम्भावना बढी, प्रभावित क्षेत्रबाट संकलित पैसा नष्ट

    काठमाडौं ०२, २०७६ चैत : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको...बाँकी

    इरानमा कोरोनाका कारण ५ सय जनाको मृत्यु, कुवेतमा एक सय बिरामी

    एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो।...बाँकी

    हिमेश पन्तले जिते कमेडी च्याम्पियन

    काठमाडौँ ०१, २०७६ चैत : रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन्। शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन्। उनले २५ लाख रुपैयाँ नगद र एउटा...बाँकी

    तिम्रो खुशी…

    के नै माग्या थिए तिमीसँग कुनै दिन मैले सानू कुरा होला सायद भन्दैछु अहिले। आफ्नु खुशी भन्दा पनि मेरो पनि हेर अडिक तिम्रो स्वभाव फेरेरत हेर। मरि लानु के नै छ र जीवन बाँकी रहे...बाँकी