News Portal

लिला थापाको तिजको कोसेली ‘कालो साडी’ बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
१२७९ पटक

काठमाण्डौं, ७ भदौ : जल राप्ती डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा लिला थापा र गणेश बाबू बिकको तिजको कोसेली ‘कालो साडी’ बोलको गीत हालै सार्वजनिक भएको छ।

यस गीतमा गणेश बाबु बिक र लिला थापाको स्वर रहेको छ। उक्त गीतको शब्द गणेश बाबुले नै कोरेका हुन भने तिलक ओलीले लय भरेका हुन।

विशाल बैरागीद्वारा निर्देशीत गीतको म्युजिक भिडियोमा ध्रुब कमेडी, करिश्मा परियार, मदन भुजेल र जमुना श्रेष्ठले गरेको नृत्य तथा अभिनयलाई बिरेन्द्र परियारले दृश्य खिचेका हुन। अनिल बिष्ट प्युठानीको सम्पादनमा जल राप्ती डिजिटल म्युजिककै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/jfYN_e-uZkg

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...