News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

    स्वदेश फर्किने कुवेतबासी नेपालीहरुको पक्षमा एनआरएनए कुवेतले गर्यो यस्तो कार्य

    कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुवेतमा श्रमिकहरु...बाँकी

    सरकारविरोधी प्रदर्शनमा युवाहरुको समर्थन

    काठमाडौ  – विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ। पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा...बाँकी

    सुडान घोटाला काण्डका दोषी पुर्वआइजीपी रिहा, तीन आइजीपी जेल जानुको यस्तो थियो काण्ड

    रबिन थपलिया/काठमाण्डौं – सुडान घोटाला काण्डमा जेल चलान भएका पूर्व आईजीपी रमेशचन्द ठकुरी रिहा भएका छन्। २०७६ असार १९ गते जेल चलान भएका ठकुरी एक बर्ष कैद भुक्तानी गरी रिहा हुन लागेका हुन्। ठकुरी २०...बाँकी

    हलेसीमा तीन चुला प्रतिस्थापन गर्ने, परिसर भित्र साकेलाथान पनि निर्माण

    काठमाण्डौ – खोटाङ जिल्ला हलेसी महादेव गुफा परिसरमा किरात समुदायका महत्वपूर्ण मानिएका तीन चुला प्रतिस्थापन गर्ने, हलेसी गुफा परिसरभित्र साकेलाथान निर्माण गर्ने भएको छ।  हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ सालको नगरसभामा खोटाङका हलेसी गुफामा तीन...बाँकी

    कर बुझाउने सम्बन्धमा सर्वोच्च अदालतले गर्यो यस्तो आदेश

    काठमाडौं – सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको...बाँकी

    सीडीओलाई आन्दोलन नियन्त्रण गर्न गृहमन्त्रालयको निर्देशन

    काठमाडौँ – गृहमन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी...बाँकी

    बराहताल गाँउपालिकाको जनकल्याण सामुदायिक वनमा व्यापक बन फडानी, नियमक निकाय मौन !

    सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाइएको छ। वन उपभोक्ता समितिकै पदाधिकारी र ठेकेदारको मिलोमतोमा रुखकटान भएको स्थानियहरुले बताएका छन। वनको बार्षिक विधान र...बाँकी

    एसईई परीक्षा नलिने सरकारको निर्णय !

    काठमाण्डौ – यस वर्ष एसईईको नियमित परीक्षा नलिने सरकारले निर्णय गरेको छ। बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिने निर्णय भएको उर्जा मन्त्री वर्षमान...बाँकी

    सांसद गिरीको घरमा कालो झण्डा !

    काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेका छन्। सांसद गिरीको घरमा राखेको कालोझण्डा प्रहरी हटाएको छ। कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको...बाँकी

    गर्भपतन चक्कीले यस्तो पार्छ साइड इफेक्ट !

    काठमाडौँ – गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि। यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन्। सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ।...बाँकी