News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, आर्थिक, पत्रपत्रिका, समाचार

    बालेनले ल्याउदैछन् २५ अर्बको बजेट

    काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था...बाँकी

    ६ गुना बढी रकम असुलीपछि ऋणीलाई ६ महिना कैद

    राजविराज। सरकारले मिटरब्याजीमाथि निगरानी बढाएसँगै सप्तरीका दलित समुदाय पनि खुल्न थालेका छन्। ऋणको छ गुनाभन्दा बढी रकम तिर्दासमेत कपाली तमसुक कागज फिर्ता नदिएर थप असुली गर्न थालेबाट त्रसित बनेका कञ्चनरूप नगरपालिका–५ रामपुरकी ४३ वर्षीया सुनितादेवी...बाँकी

    हैजाको प्रकोप बढ्न थाल्यो, घरकै खानाबाट पनि सर्न सक्छ हैजा

    काठमाडौं – काठमाडौं उपत्यकाभित्र प्रत्येक दिन हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना...बाँकी

    एमाले बिग्रँदा सत्तामा कांग्रेस

    बालकृष्ण अधिकारी  काठमाडौँ। ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते...बाँकी

    ५३३ लाइसेन्स अर्कैको नाममाः प्रविधि दुरुपयोग गरी किर्ते गर्ने यातायात प्रमुखसहित १७ जना अनुसन्धानमा

    काठमाडौं – सरकारले सेवाप्रवाहलाई चुस्त र पारदर्शी बनाउन डिजिटल प्रणालीको सुरुवात गर्‍यो। तर, कर्मचारी र बिचौलियाले दुरुपयोग गरेको पाइएको छ। सेवाग्राहीको व्यक्तिगत विवरण प्रणाली (सिस्टम)बाट नै मेटाएर अर्कै व्यक्तिको नाममा बनाइदिने धन्दा सुरु भएको छ।...बाँकी

    कार्यान्वयन समस्याका कारण स्वास्थ्य बीमा आफैँ बिरामी

    काठमाडौं – स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी...बाँकी

    मालपोत कार्यालयमा लालपुर्जा खोज्दा, भेटियो मृत्युदर्ताको प्रमाणपत्र

    काठमाडौं – जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ । तर,...बाँकी

    प्रसाईको उपहार ‘सुनको लौरो’ बारे भन्सार कार्यालय अनविज्ञ, अनुसन्धान सुरु

    काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख...बाँकी

    प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब रुपैयाँ बजेट लाग्ने

    काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र...बाँकी

    श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ह्वात्तै बढ्यो

    काठमाडौं – चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या गत वर्षको सोही अवधिको...बाँकी