News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल !

    लहान। सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको आरोप लागेको छ। मधेश प्रदेशका बाहिनीपति डीआईजी दीपेन्द्र शाहको समेत संरक्षणमा ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीले...बाँकी

    भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाको डोजर

    काठमाडौं। काठमाडाैंकाे अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ। सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो। नगरप्रहरीले केही...बाँकी

    फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

    फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। त्यस्तै,...बाँकी

    ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार

    काठमाडौं। हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि...बाँकी

    कुवेतमा समुन्द्रमा डुबेर एक नेपाली युवाको मृत्यु, अन्य दुईको उद्धार

    साल्मिया। कुवेतको समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। साल्मियास्थित समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका राजन छन्त्यालको मृत्यु भएको हो। गएको शनिबार समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर छन्त्यालको मृत्यु भएको कुवेत प्रहरीले जनाएको छ।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको सुर्खेतको छिन्चुसहित देशभर ११ वटा शाखा विस्तार

    काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। बैंकले सिरहास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर...बाँकी

    प्युठानमा बाँदर आतंक, बाली जोगाउन बारीमै बास

    प्युठान। गौमुखी गाउँपालिका-६ लिवाङकी विमला खड्का एक महिनादेखी बारीमै बस्न थाल्नुभएको छ। बिहान उज्यालो नहुँदै बारीमा पुग्ने खड्का साँझपख घर फर्किनुहुन्छ। घरदेखि अलि टाढा रहेको बारीमा फलेका मकै बाँदरले खाएर बिगारेपछि खड्काको बारीमा बास हुन...बाँकी

    फिगरकै कारण भाइरल १४ वर्षिया अलेक्जेन्डरो को हुन् त् आखिर

    एजेन्सी। कसैलाई प्रकृतिले बरदान नै दिएको हुन्छ। उसलाई न उमेरले नै छेकेको हुन्छ। अहिले अलेक्जेन्डरो नाम गरेकी एक फुच्ची केटी खुबै भाइरल छिन्। उनी भाईरल हुनुको कारण हो उनको फिगर। तस्बिर देख्दा धेरैजसोलाई दिमागले धोका...बाँकी

    किन माग्दैछन् निर्माण व्यवसायीहरू अर्थमन्त्री महतको राजीनामा

    काठमाडौं। नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन्। उनीहरुले निर्माण व्यवसायीहरुले...बाँकी

    कुवेत उड्न ठिक्क परेका ११७ श्रमिकलाई अध्यागमनले फर्कायो

    राजाराम न्यौपाने, काठमाडौं। गएराति पौने ११ बजे सलाम एयरबाट कुवेत रोजगारीका लागि जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको छ। त्यस्तै आज बिहान ६ बजे कुवेत एयरबाट जान लागेका...बाँकी