News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    नेकपा निकट पत्रकारहरुद्वारा रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात

    नारायण खड्का/दाङ, १२ भदौ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको नेतृत्वमा गएको टोलीले बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा उनीमाथि हातपात गरेको...बाँकी

    आज २०७६ साल भदौ १२ गते, सन् २०१९ अगस्ट २९ तारीख बिहीवार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन्...बाँकी

    कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै, भ्रातृसंस्थाबारे छलफल हुने !

    काठमाडौं, ११ भदौ : नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार...बाँकी

    आज २०७६ साल भदौ ११ गते, सन् २०१९ अगस्ट २८ तारीख बुधबार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।...बाँकी

    एनसेललाई निर्धारण गरेको कर सर्वोच्चद्वारा बदर

    काठमाडौं, १० भदौ : टेलिकम्युनिकेसन कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको कर सर्वोच्च अदालतले बदर गरिदिएको छ। ठुला करदाता कार्यालयले एनसेललाई कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण...बाँकी

    आज २०७६ साल भदौ १० गते, सन् २०१९ अगस्ट २७ तारीख मंगलबार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि...बाँकी

    मर्मत गरिएको तीन घण्टामै सडक भासिएपछी..

    रसुवा, ९ भदौ : पासाङ ल्हामु मार्गको राम्चे धुन्चे सडक खण्डको ब्राबलमा सडक भासिएपछि सवारी सञ्चालन रोकिएको छ। मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध बनेको हो। शनिबार रातिको अविरल वर्षाका कारण भासिएको सडक...बाँकी

    सुनको भाउ बढेर तोलाको कति पुग्यो ?

    काठमाडौँ ९ भदौ : नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो । कान्तिपुरका अनुसार मंगलबार तेजावी सुन ७० हजार...बाँकी

    मधेसको असन्तुष्टि सम्बोधन गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

    काठमाडौं, ७ भदौ : पूर्व राष्ट्रपति डा.रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने...बाँकी

    आज २०७६ साल भदौ ८ गते, सन् २०१९ अगस्ट २५ तारीख आइतबार

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि...बाँकी