News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    भेरी नदी किनारमा आमाछाेरी मृत फेला

    सुर्खेत – भेरी नदी किनारमा आमाछाेरी मृत अवस्थामा भेटिएका छन्। गत असोज ३ गते रातिदेखि वेपत्ता भएका उनिहरू मृत अवस्था भेटिएकाे प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा...बाँकी

    प्रदेश सरकारका कार्यक्रम अप्रभावकारी, वर्षेनी कार्यविधि फेरबदल

    वासुदेव शर्मा/जाजरकोट – वर्षेनी कार्यविधि फेरबदल हुँदा कर्णाली प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो आउन थालेको छ। प्रदेश सरकारले स्थायीरुपले कार्यविधि निर्माण गर्न नसक्दा वर्षेनी कार्यविधि फेरबदल गर्दा कार्यालयका कर्मचारीहरु सेवा प्रवाहमा...बाँकी

    दूतावासहरुमा आक्रमण भइरहे बन्द – प्रधानमन्त्री कादिमी

    बग्दाद – इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन। उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्। यसअघि...बाँकी

    गौरादह बृद्ध हत्याकाण्ड प्रकरण: अनुसन्धान जारी, बृद्धको आज अन्त्येष्टि !

    झापा – झापाको गौरादहमा भएको ६५ बर्षिया पार्वता भण्डारीको हत्याबारे अहिले पनि प्रहरीले अनुसन्धान जारी राखिरहेको छ। गौरादह घटना सोमबार भएको थियो। गौरादह बृद्ध हत्याकाण्ड प्रकरण अनुसन्धान जारी रहेको छ। यस धटनाको बुधवारसम्म प्रहरीले अपराधी पत्ता...बाँकी

    सेयर गर्नुहोस् आज असोज १४ गते बुधवारको राशिफल

    वि.सं.२०७७ साल असोज १४ गते बुधवार || सन् २०२० सेप्टेम्बर ३० तारीख || नेपल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित...बाँकी

    भोजपुरका सांसद सुदन किराँतीले विपन्न परिवारलाई जस्तापाताको छानो

    काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो ब्यक्तिगत खर्चमा भोजपुरका स्थानीय एक विपन्न परिवारको घरको छानो जस्तापाता राखी फेरिदिएका छन्।  सांसद राईले साल्पासिलिछो गाउँपालिका ५ दोभानेका...बाँकी

    सम्झना कामीको अझै उठेन शव !

    वझाङ – बलात्कारपछि हत्या भएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन। घटना भएको साता दिन भईसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन मानेका छैनन।...बाँकी

    हेर्नुहोस आज असोज १३ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल असोज १३ गते मंगलवार || सन् २०२० सेप्टेम्बर २९ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी...बाँकी

    तपाईंको आज असोज १२ गते सोमवारको राशिफल हेर्नूहोस !

    वि.सं. २०७७ असोज १२ गते सोमवार || सन्२०२० सेप्टेम्बर २८ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्...बाँकी

    मन्त्री नेम्वाङ भन्छन् – बदमास ठेकेदारले बाटो बनाउँदैन, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा ?

    पाँचथर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्। सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री...बाँकी